मुम्बई र चेन्नई चौथो खेलमा पनि खाता खोल्न असफल

इन्डियन प्रमियर लिग (आइपिएल)मा सर्वाधिक सफल मानिएका दुई क्लब मुम्बई इन्डियन र चेन्नई सुपर किंग्सले जारी सिजन चौथो खेलको समाप्तिसम्म पनि खाता खोल्न असफल भएका छन्।शनिवार भएको खेलमा चेन्नई चौथो खेलमा चेन्नई सनराइजर्स हैदरावादसँग आठ विकेटले पराजित हुँदा मुम्बई भने रोयल च्यालेन्जर्स बैंग्लोरसँग सात विकेटले पराजित भयो हैदरावादले प्रतियोगिताको पहिलो जित निकाल्ने क्रममा चेन्नईले दिएको १५५ रनको लक्ष्य १४ बल बाँकी हुँदै दुई विकेट गुमाएर पूरा गर्‍यो। उसको जितमा ओपनर अभिषेक शर्माले ७५ रनको सानदार इनिङ ख

सम्बन्धित सामग्री