आइपिएल : राजस्थान रोयल्सलाई १८९ रनको लक्ष्य

मुम्बई । इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत सोमबार भएको खेलमा चेन्नई सुपरकिङ्ग्सले राजस्थान रोयल्सलाई १८९ रनको लक्ष्य दिएको छ ।टस हारेर पहिला ब्याटिङमा उत्रिएको चेन्नईले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १८८ रन बनायो । चेन्नईका लागि फाप डुप्लेसिसले सर्वाधिक ३३ रन बनाए । यस्तै अम्बाती रायडुले २७, मोइन अलीले २६, सुरेश रैनाले १८ रन बनाए ।चेन्नईको कप्तानका रुपमा २०० औं म्याच खेलेका महेन्द्रसिंह धोनीले सोमबार उत्कृष्ट खेल प्रदर्शन गर्न सकेनन् । उनी १८ रन बनाएर बाहिरिए ।राजस्थानका लागि चेतन सकर

सम्बन्धित सामग्री

आइपिएलमा राजस्थान र गुजरातको विजयी सुरुवात

भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आइतबार भएको खेलमा राजस्थान रोयल्स र गुजरात टाइटन्स विजयी भएका छन् । आइतबार भएको पहिलो खेलमा राजस्थानले लखनउ सुपर जायन्ट्सलाई २० रनले पराजित गर्यो भने दोस्रो खेलमा गुजरातले मुम्बई इन्डियन्समाथि ६ रनको रोमाञ्चक जित निकाल्यो । भारतको जयपुरमा भएको खेलमा घरेलु टोली राजस्थानले टस जितेर पहिले ब्याटिङ गर्दै …

आइपिएल उपाधिको लागि राजस्थान र गुजरात भिड्दै

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को फाइनलमा आज राजस्थान रोयल्स र गुजरात टाइटन्सबीच प्रतिस्पर्धा हुँदै छ । खेल विश्वको सर्वाधिक ठूलो क्रिकेट मैदान नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा साँझ ८ : १५ बाट सुरु हुनेछ । राजस्थान दोस्रो पटक र गुजरात सहभागी पहिलो सिजनमै च्याम्पियन बन्ने सोचमा छन् । गुजरातले पहिलो क्वालिफायरमा राजस्थानलाई ७ […]

आइपिएल उपाधिको लागि राजस्थान र गुजरात भिड्ने

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को फाइनलमा राजस्थान रोयल्स र गुजरात टाइटन्सबीच प्रतिस्पर्धा हुने भएको छ । राजस्थानले शुक्रबार राती दोस्रो क्वालिफायरमा रोयल च्यालेन्जर्स बेंगलोरलाई ७ विकेटले हराउँदै फाइनलमा स्थान पक्का गरायो । गुजरातले भने राजस्थानलाई पहिलो क्वालिफायरमा ७ विकेटले हराउँदै फाइनलमा पुगेको थियो । भारतीय अलराउन्डर हार्दिक पान्ड्याको कप्तानीमा रहेको गुजरात पहिलो […]

आइपिएलको फाइनलमा पुग्न राजस्थान र बेंगलोर भिड्दै

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को दोस्रो क्वालिफायरमा आज राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बेंगलोरबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार साँझ ७ : ४५ मा नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा सुरु हुनेछ । आजको विजेता टोली फाइनलमा पुग्नेछ । राजस्थान पहिलो क्वालिफायरमा गुजरात टाइटन्ससँग ७ विकेटले पराजित हुँदै बाहिरिएको थियो । अन्तिम […]

आइपिएल क्रिकेट : दोस्रो क्वालिफायरमा आज राजस्थान र बेङ्ग्लोर भिड्दै

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको दोस्रो क्वालिफायरमा आज राजस्थान रोयल्स र रोयल च्यालेञ्जर्स बेङ्ग्लोर खेल्दैछन् । खेल राति पौने आठ बजे अहमदाबादमा सुरु हुनेछ । आजको विजेता टोली फाइनलमा पुग्नेछ । पहिलो क्वालिफायरमा राजस्थानलाई ७ विकेटले हराउँदै गुजरात टाइटन्स फाइनलमा पुगिसकेको छ । प्रतियोगिताको नियम अनुसार राजस्थानले इलिमिनेटरको विजेता बेङ्ग्लोरसँग क्वालिफायर खेल्ने मौका […]

आइपिएल फाइनलमा पुग्न राजस्थान र गुजरात भिड्दै

काठमाडौं (हाम्रो खेलकुद) – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को पहिलो क्वालिफायरमा आज राजस्थान रोयल्स र गुजरात टाइटन्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार बेलुका ७ : ४५ मा इडेन गार्डेन कोलकातामा सुरु हुनेछ । राजस्थानको कप्तानी सञ्जु स्यासमन र गुजरातको हार्दिक पान्ड्याले गर्नेछन् । राजस्थान २००८ पछि पहिलो पटक फाइनमा पुग्ने सोचमा छ […]

दिल्लीलाई हराउँदै राजस्थान शीर्षस्थानमा

एजेन्सी – ओपनर जस बटलरले आफ्नो उच्च लयलाई निरन्तरता दिँदै तेस्रो शतक प्रहार गरेपछि राजस्थान रोयल्स इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा दिल्ली क्यापिटल्सलाई हराउँदै शीर्षस्थानमा उक्लिएको छ । राजस्थानले शुक्रबार राती दिल्ली क्यापिटल्सलाई १५ रनले हराउँदै १० अंकका साथ शीर्षस्थानमा उक्लिएको हो । जितको लागि २ सय २३ रनको विजयी लक्ष्य पछ्याएको दिल्लीले २० […]

आइपिएल : चेन्नईमाथि राजस्थानको सात विकेटको जित

इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत शनिबार राति भएको खेलमा राजस्थान रोयल्स विजयी भएको छ । अबुधाबीमा भएको खेलमा राजस्थानले चेन्नई सुपर किंग्समाथि सात विकेटको जित दर्ता गरेको हो । चेन्नईले प्रस्तुत गरेको १९० रनको लक्ष्य राजस्थानले १७ ओभर तीन बलमा मात्रै तीन विकेटको क्षतिमा भेट्टाएको हो । राजस्थानका लागि शिवम् दुवेले नटआउट ६४, यशस्वी […]

आइपिएल : लयमा फर्कियो मुम्बई, राजस्थान रोयल्स ७ विकेटले पराजित

दिल्ली । इन्डियन प्रिमियर लिग (आइपिएल)को साविक विजेता मुम्बई इन्डियन्स लयमा फर्किएसँगै राजस्थान रोयल्सलाई ७ विकेटले पराजित गरेको छ । दिल्लीको मैदानमा टस जितेर पहिला फिल्डिङ रोजेको मुम्बईले दिल्लीलाई १७१ रनमा रोकेको थियो । ब्याटिङका लागि अनुकुल मानिएको पिचमा मुम्बईले ९ बल बाँकी छँदै सात विकेटको जित हासिल गरेको हो ।मुम्बईका लागि क्विन्टन डि ककले सर्वाधिक ७० रन बनाए । ५० बल सामना गरेका उनले ६ चौका र दुई छक्का प्रहार गरे । यस्तै क्रुनाल पाण्ड्याले ३९, सूर्यकुमार यादव र किरन पोलार्डले समान १६–१

आइपिएल : राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बेंग्लोर भिड्दै

मुम्बई । इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गतको १६ औं खेलमा राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बेंग्लोर भिड्दै छन् । मुम्बईको मैदानमा टस जितेर बेंग्लोरले फिल्डिङ रोजेको छ ।यी दुई टीमबीच पछिल्लो पाँच म्याचमा दुई म्याच बेंग्लोरले जितेको छ भने दुई म्यान राजस्थानले जितेको छ । सन् २०१९ को एउटा म्याच भने अनिर्णित रहेको थियो ।जारी प्रतियोगिताको अंकतालिकामा बेंग्लोर दोस्रो नम्बरमा छ भने राजस्थान सातौं नम्बरमा छ । बेंग्लोरले तीन खेलमा तीन जितका साथ ६ अंक जोड्दा राजस्थानले भने तीन खेलमा एक जित र दुई हा