पौडी खेल्नेक्रममा एक युवकको डुवेर मृत्यु भएपछि रुपन्देही प्रहरीले भैरहवास्थित होटल पौवाको स्वीमिङ पुल बन्द गराएको छ । शुक्रबार पौवा होटलस्थित स्वीमिङ पुलमा डुबेर स्थानीय सिद्धार्थनगर नगरपालिका ६ का २७ वर्षीय सुमित तुलाधरको मृत्यु भएको थियो ।
काठमाडौं । पछिल्लो केही दिनयता काठमाडौंमा गर्मी अत्यधिक बढेको छ । गर्मी बढेसँगै सहरी क्षेत्रका पौडी पोखरीहरूमा घुइँचो देखिन थालेको छ । गर्मीको बेला स्वीमिङ खेल्दा शारीरिकदेखि मानसिक स्वास्थ्यमा समेत फाइदा पुग्ने हुँदा सरकारी तथा निजी संस्थाले चलाएका स्वीमिङ पुलमा घुइँचो लाग्ने गर्छ । त्यसैले काठमाडौंमा स्वीमिङको लागि ६ उत्कृष्ट गन्तव्यको बारेमा हामीले चर्चा गरेका […]
काठमाडौं, २८ जेठ । हाम्रो साझा एरोविक एण्ड डान्स सेन्टर काठमाडौँले ‘स्वीमिङ पुल’ एरोविक डान्स कार्यक्रम सम्पन्न गरेको छ। ‘हाम्रो साझा एरोविक एण्ड डान्स सेन्टर’ काठमाडौँको आठौं वार्षिकोत्सवको अवसरमा ‘स्वीमिङ पुल’ डान्स कार्यक्रम सम्पन्न गरेको हो। ‘स्वास्थ्यको लागि डान्स’ भन्ने मुल नाराका सथा आयोजना गरिएको डान्स सेन्टरले ८० जना प्रशिक्षार्थीहरूलाई शनिबार स्वीमिङ डान्स गराएको हो। हाम्रो […]
गर्मीयाममा स्वीमिङ पुल भन्नेबित्तिकै धेरैलाई नुहाउन पसिहालौं जस्तो होला । त्यसैमाथि दिनभर खेलेर थाकेका खेलाडीहरूलाई त स्वीमिङ पुल आराम गर्ने उपाय पनि हुनसक्छ । तर, देशकै ठूलो दशरथ रंगशालास्थित राष्ट्रिय खेलकुद परिषद् भवनको पछाडि रहेको स्वीमिङ पुलको अवस्था भने अस्तव्यस्त छ ।उखर्माउलो गर्मीमा स्वीमिङ खेल्न जानेहरूले स्वीमिङ पुलमा नीलो पानीको सट्टा थोत्रा गाडी, कुर्सीहरू, ट्यांकी, जस्तापातालगायत फलामले भरिएको थुप्रो देख्छन् ।
गर्मीयाममा स्वीमिङ पुल भन्नेबित्तिकै धेरैलाई नुहाउन पसिहालौं जस्तो होला । त्यसैमाथि दिनभर खेलेर थाकेका खेलाडीहरूलाई त स्वीमिङ पुल आराम गर्ने उपाय पनि हुनसक्छ । तर, देशकै ठूलो दशरथ रंगशालास्थित राष्ट्रिय खेलकुद परिषद् भवनको पछाडि रहेको स्वीमिङ पुलको अवस्था भने अस्तव्यस्त छ ।उखर्माउलो गर्मीमा स्वीमिङ खेल्न जानेहरूले स्वीमिङ पुलमा नीलो पानीको सट्टा थोत्रा गाडी, कुर्सीहरू, ट्यांकी, जस्तापातालगायत फलामले भरिएको थुप्रो देख्छन् ।२०७२ सालको भूकम्पमा क्षतिग्रस्त भएको यो स्वीमिङ पुलको अवस्था अहिले कबाडीखानामा रुपान्तरण भए जस्तै देखिएको छ । यो स्वीमिङ पुल त्यही हो, जहाँ सन् १९८४ मा पहिलो दक्षिण एसियाली खेलकुदको पौडी प्रतियोगिता आयोजना गरिएको थियो । १२ फिट गहिराइको स्वीमिङ पुल व्यावसायिक प्रायोजनमा सञ्चालन गर्न खेलकुद परिषद्ले ध्यान दिनुपर्ने सरोकारवाला बताउँछन् ।
रुपन्देही । पौडीखेल्ने क्रममा एक स्थानीयको मृत्यु भएपछि जिल्ला प्रशासनले रुपन्देहीको भैरहवास्थित होटल पौवाको स्वीमिङ पुल बन्द गरेको छ । शुक्रबार पौवा होटलस्थित स्वीमिङ पुलमा डुबेर स्थानीय सिद्धार्थनगर नगरपालिका वडा नम्बर ६ का २७ वर्षीय सुमित तुलाधरको मृत्यु भएको थियो । दुई साता अगाडि रातिको समयमा सोही ठाँउमा एक युवाको डुबेर मृत्यु भएको थियो । […]
मापदण्डमै नरही स्वीमिङ पुल सञ्चालनपछि प्रशासनले भैरहवास्थित पौवा होटलको स्वीमिङ पुलको सेवा बन्द गरेको छ । शुक्रबार पौवा होटलस्थित स्वीमिङ पुलमा डुबेर स्थानीय सिद्धार्थनगर नगरपालिका वडा नम्बर ६ का २७ वर्षीय सुमित तुलाधरको मृत्यु भएको थियो । दुई साता अगाडि रातिको समयमा सोही ठाँउमा एक युवाको डुबेर मृत्यु भएको थियो । केही दिनकै फरक डुबेर मृत्यु हुने दोहोरिएपछि तत्कालका लागि स्वीमिङ पुल बन्द गरिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । स्थानीय तथा परिवारले शनिबार बिहान जिल्ला प्रहरी क
१२ साउन, काठमाडौं । संसारको सबैभन्दा अग्लो भवनदेखि संसारकै सबैभन्दा ठूलो सपिङ मल हुने सहर हो युएइको दुबई । अब दुबइको नाममा अर्को किर्तिमान पनि थपिएको छ, संसारको सबैभन्दा गहिरो स्वीमिङ पूल । डीप डाइभ दुबई (Deep Dive Dubai) नामक उक्त स्वीमिङ पूलमा पौडी खेल्न चाहनेहरु १ सय ९६ फिट अर्थात् ६० मिटर गहिराइसम्म जान […]
काठमाडौं। बढ्दै गएको कोरोनाको दोस्रो लहरलाई मध्यनजर गर्दै सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले दर्शकसहितको खेलकुद बन्द गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्को बैठकले हेल्थ क्लब, जिमखाना, स्वीमिङ पुल तथा खेल गतिविधीहरुमा दर्शकको उपस्थिती बन्द गर्ने निर्णय गरेको हो।
न्युज अफ नेपाल, हेटौंडा । पानीको प्रयोग गरेर नुहाउने तरिका फरक छन् । कोही खोलामा निर्वाध नुहाउन रुचाउँछन् त कोही घरको धारामा । नुहाएर शरीर सफा गर्ने तरिका पुरानै हो । तर समय, आबश्यकता र परिस्थितिले वाह्य शरीर सफा राख्ने मानिस र पशुको तरिका फरक बनाएका छन् । मानिसलाई नुहाउँदाका फाइदा छन्–छालाको इन्फेक्सनबाट मुक्ति, तौल […]