प्रदेश सरकारले पौने ३ करोड खर्चिएको स्वीमिङ पुल, बालबालिका खेल्छन् फुटबल

सिन्धुपाल्चोकको लामोसाँघुमा निर्माण गरिएको पौडी पोखरी (स्वीमिङ पुल) सञ्चालनमा नआउँदा निर्माण भएको भौतिक संरचना अलपत्र परेको छ ।