न्युज अफ नेपाल, हेटौंडा । पानीको प्रयोग गरेर नुहाउने तरिका फरक छन् । कोही खोलामा निर्वाध नुहाउन रुचाउँछन् त कोही घरको धारामा । नुहाएर शरीर सफा गर्ने तरिका पुरानै हो । तर समय, आबश्यकता र परिस्थितिले वाह्य शरीर सफा राख्ने मानिस र पशुको तरिका फरक बनाएका छन् । मानिसलाई नुहाउँदाका फाइदा छन्–छालाको इन्फेक्सनबाट मुक्ति, तौल […]