काठमाडौं, २८ जेठ । हाम्रो साझा एरोविक एण्ड डान्स सेन्टर काठमाडौँले ‘स्वीमिङ पुल’ एरोविक डान्स कार्यक्रम सम्पन्न गरेको छ। ‘हाम्रो साझा एरोविक एण्ड डान्स सेन्टर’ काठमाडौँको आठौं वार्षिकोत्सवको अवसरमा ‘स्वीमिङ पुल’ डान्स कार्यक्रम सम्पन्न गरेको हो। ‘स्वास्थ्यको लागि डान्स’ भन्ने मुल नाराका सथा आयोजना गरिएको डान्स सेन्टरले ८० जना प्रशिक्षार्थीहरूलाई शनिबार स्वीमिङ डान्स गराएको हो। हाम्रो […]