काठमाडौं । पछिल्लो केही दिनयता काठमाडौंमा गर्मी अत्यधिक बढेको छ । गर्मी बढेसँगै सहरी क्षेत्रका पौडी पोखरीहरूमा घुइँचो देखिन थालेको छ । गर्मीको बेला स्वीमिङ खेल्दा शारीरिकदेखि मानसिक स्वास्थ्यमा समेत फाइदा पुग्ने हुँदा सरकारी तथा निजी संस्थाले चलाएका स्वीमिङ पुलमा घुइँचो लाग्ने गर्छ । त्यसैले काठमाडौंमा स्वीमिङको लागि ६ उत्कृष्ट गन्तव्यको बारेमा हामीले चर्चा गरेका […]