भैरहवाको होटल पौवाको स्वीमिङ पुल बन्द

रुपन्देही । पौडीखेल्ने क्रममा एक स्थानीयको मृत्यु भएपछि जिल्ला प्रशासनले रुपन्देहीको भैरहवास्थित होटल पौवाको स्वीमिङ पुल बन्द गरेको छ । शुक्रबार पौवा होटलस्थित स्वीमिङ पुलमा डुबेर स्थानीय सिद्धार्थनगर नगरपालिका वडा नम्बर ६ का २७ वर्षीय सुमित तुलाधरको मृत्यु भएको थियो । दुई साता अगाडि रातिको समयमा सोही ठाँउमा एक युवाको डुबेर मृत्यु भएको थियो । […]

सम्बन्धित सामग्री

नक्सा पासबिनै ठूलो संरचनाको जग खन्दा बस्ती नै जोखिममा

२६ चैत, काठमाडौं । कुपण्डोल हाइटको होटल ग्रिनवीच भिलेजमा शुक्रबारसम्म २० वटा कोठामा पाहुनाहरु थिए । तर, एक्कासी राति साढे २ बजेदेखि रातारात होटलमा कोलाहल मच्चियो । तीन तारे होटलका रिसेप्सनिस्ट मिलन सापकोटाका अनुसार होटलका कोठा, लविदेखि स्वीमिङ पुल र कोठाहरु चर्किन थाले । होटलले आफ्ना पाहुनालाई त्यहाँबाट निकालेर अन्यत्रै लैजानुपर्यो । होटलको जस्तै रुवाबासी […]

युवकको ज्यान गएपछि स्वीमिङ पुल बन्द

पौडी खेल्नेक्रममा एक युवकको डुवेर मृत्यु भएपछि रुपन्देही प्रहरीले भैरहवास्थित होटल पौवाको स्वीमिङ पुल बन्द गराएको छ । शुक्रबार पौवा होटलस्थित स्वीमिङ पुलमा डुबेर स्थानीय सिद्धार्थनगर नगरपालिका ६ का २७ वर्षीय सुमित तुलाधरको मृत्यु भएको थियो ।

ठमेलको होटलमा विदेशी नागरिक मृत फेला

काठमाडौं, ७ बैशाख । काठमाडौंको ठमेलमा एक विदेशी नागरिक मृत फेला परेका छन् । ठमेलस्थित होटल मनाङमा आइरिस नागरिक एलेन म्याक्स मृत भेटिएका हुन् । म्याक्स स्वीमिङ पुल नजिकै रक्ताम्य अवस्थामा लडेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । होटल मनाङमा बस्दै आएका म्याक्स बुधबार मृत देखेपछि होटलले प्रहरीले खबर गरेका थिए ।

ठमेलको होटल मनाङमा आइरिस नागरिक मृत फेला

काठमाडौं । ठमेलस्थित होटल मनाङमा एक आइरिस नागरिक मृत भेटिएका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख बसन्त कुँवरले आइरिस नागरिक एलेन म्याक्स मृत भेटिएको बताए । उनी स्वीमिङ पुल नजिकै रक्ताम्य भएर लडिरहेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । होटलको छैटौँ तलामा बस्दै आएका म्याक्स बुधबार बिहानै मृत भेटिएपछि होटल व्यवस्थापनले प्रहरीलाई खबर […]

भ्यु टावरको उद्घाटन गर्दै ओलीले भने- यसबाट नगरवासीले अत्यधिक लाभ लिन्छन्

नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले रूपन्देहीको बुटवल नगरपालिकामा बनेको बहुउद्देश्यीय टावरको उद्घाटन गरेका छन् । सो क्रममा उनले बहुउद्देश्यीय टावरबाट स्थानीयवासीले अत्यधिक लाभ लिने दावी गरे ।  यस टावरमा होटल, रेस्टुरेन्ट, कफी सप, डिपार्टमेन्टल स्टोर, पुस्तकालय, स्वीमिङ पुल तथा दृश्यावलोकनको समेत व्यवस्था मिलाइएको छ ।  टावरको उद्घाटन गर्दै अध्यक्ष ओलीले भ्यु टावरबाट नगरवासीले अत्यधिक लाभ लिनुपर्ने बताए । उनको दावी थियो, 'भ्यू टावर निर्माणपछि नयाँ सोच र विच

भ्यु टावरको उद्घाटन गर्दै ओलीले भने- ‘यसबाट नगरवासीले अत्यधिक लाभ लिन्छन्’

बुटवल- नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा आलीले रूपन्देहीको बुटवल नगरपालिकामा बनेको बहुउद्देश्यीय टावरको उद्घाटन गरेका छन् । साे क्रममा उनले बहुउदेश्यीय टावरबाट स्थानीयवासीले अत्यधिक लाभ लिने दाबी गरे । यस टावरमा होटल, रेस्टुरेन्ट, कफी सप, डिपार्टमेन्टल स्टोर, पुस्तकालय, स्वीमिङ पुल तथा दृश्यावलोकनको समेत व्यवस्था मिलाइको छ । टावरको उद्घाटन गर्दै अध्यक्ष ओलीले […]

कर्णालीमा भारतीय पर्यटक तान्ने ‘शुभ’को मुख्य योजना छ

सुर्खेतको वीरेन्द्रनगरमा सञ्चालित शुभ होटल कर्णालीकै नयाँ आकर्षण भएको होटलका रुपमा परिचित छ । सुर्खेतका धेरैजसो कार्यक्रम शुभ होटलमै हुने गरेका छन् । ५१ कोठा र स्वीमिङ पुल भएको यो होटल अहिले कर्णालीमा पर्यटक र आगन्तुकको पहिलो रोजाईमा पनि पर्ने गरेको छ । तारे होटलभन्दा आकर्षक र व्यवस्थित होटलका रुपमा होटल शुभको परिचय बढ्दै गएको […]

शंकर समूहले ८ अर्बको लगानीमा पाँचतारे होटल निर्माण गर्दै

साउन २०, काठमाडौं । कोरोना महामारी बीच काठमाडौंको नक्सालमा ८ अर्ब रुपैयाँ लगानीमा पाँचतारे होटल निर्माण भइरहेको छ । नेपालको व्यावसायिक घरानाका रुपमा स्थापित हुँदै गएको शङ्कर समूहले जगदम्बा हस्पिटालिटी गुप्र प्रालिअन्तर्गत काठमाडौं महानगरपालिका–१ स्थित नक्सालमा ‘होटल हिल्टन काठमाडौं’ निर्माण गर्न लागेको हो ।            आठ रोपनी क्षेत्रफलमा निर्माण हुन लागेको उक्त होटललाई चेन होटलका रुपमा निर्माण गर्न लागिएको जगदम्बा हस्पिटालीटी गुप्र प्रालिका उपाध्यक्ष नीतिन शर्माले जानकारी दिए । विश्वमा ६ हजारभन्दा बढी चेन होटल रहेको हिल्टन होटलको नेपालमा पहिलो पटक चेन होटल निर्माण गर्न लागिएको हो ।            सन् २०२० मा होटल निर्माण सम्पन्न गर्नेगरी सन् २०१६ बाट होटल निर्माण शुरु गरे पनि कोरोना महामारीका कारण होटल निर्माणमा ढिलाइ भएको हो । सन् २०२२ को अन्त्य सम्ममा होटल निर्माण सम्पन्न गरिसक्ने गरी काम तीव्रगतिमा भइरहेको उपाध्यक्ष शर्माको भनाइ छ ।                  पाँचतारे लक्जरी होटल हिल्टन काठमाडौंमा १७५  ओटा गेष्ट रुम रहनेछन् । हेल्थ क्लब स्पा, वातावरण अनुकूल स्वीमिङ पुल र फिटनेस सेन्टरसहितका सुविधा उक्त होटलमा उपलब्ध हुने प्रालिले जनाएको छ । उक्त होटलले स्थानीय तथा अन्तरराष्ट्रिय स्वादका खाना उपलब्ध गराउने बताइएको छ ।            उक्त होटलमा विवाह तथा सभा समारोहका लागि छुट्टै सभाकक्ष निर्माण हुने भएको छ । दुई तला अण्डर ग्राउण्डसहित बन्न लागेको १८ तल्ले भवनको १६औं तलामाथि स्वीमिङ पुल रहनेछ । होटलमा नाइट क्लब, जिम हल, स्पालगायतका सुविधासमेत हुनेछन् ।            अमेरिकाबाट आयात गरिएको सेस्मिक ड्याम्पर प्रविधिबाट निर्माण गरिएको होटल भूकम्प गएका बेलामा समेत सुरक्षित हुने शङ्कर गुप्रका प्रबन्ध निर्देशक शाहिल अग्रवाल बताउँछन् । विदेशी पर्यटकलाई पूर्ण रुपमा सुरक्षित बनाउने आफ्नो योजना रहेको उनको भनाइ छ ।            निर्माण सम्पन्न भएर सञ्चालनमा आएका तारे होटलको सङ्ख्या नेपालमा १४३ पुगेको छ । यो मुलुकभर सञ्चालनमा आएका एकतारेदेखि पाँचतारे होटलको सङ्ख्या हो । पर्यटन विभागका सूचना अधिकारी मोहनबहादुर जिसीका अनुसार नेपालमा पाँचतारे १६ ओटा, चारतारे १९ ओटा, तीनतारे ३३ ओटा, दुई तारे ४१ ओटा र एकतारे ३४ ओटा होटल सञ्चालनमा छन् । यस्तै पाँचतारे होटलस्तरका दुई बुटिकसमेत सञ्चालनमा छन् ।            सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरे पनि कोरोना महामारी विश्वभर फैलिंदा नेपालमा भ्रमण वर्षको कार्यक्रम स्थगित गरिएको थियो । विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहितको पहिलो तथा दोस्रो चरणको कोरोना सङ्क्रमण देखिँदा नेपाल भ्रमणका लागि आउने विदेशी पर्यटकको सङ्ख्यामा कमी आएको छ । रासस

शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जको डढेलो नियन्त्रणमा

२९ चैत, काठमाडौं । शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा लागेको डढेलो नियन्त्रणमा आएको छ । आइतबार दिँउसो डढेलो लागेपछि सिम्रिक एयरको हेलिकप्टरमार्फत पानी खसालेर डढेलो नियन्त्रणमा लिइएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी निर्देशक अनिल पोखरेल जानकारी दिए । पोखरेलका अनुसार हेलिकप्टरमा पानी भर्नका लागि होटल सब्रिनाको स्वीमिङ पुल र मेलम्ची खानेपानी आयोजनाको पानी प्रयोग […]