जुम्ल्याहा सन्तान जन्माएकी सुत्केरीको मृत्यु

जुम्ल्याहा सन्तान जन्माएकी एक सुत्केरीको उपचारका क्रममा धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको छ । एक सन्तान नर्मल र अर्काे अप्रेसनबाट जन्मिएको दोस्रो दिन शनिबार बाजुराको खप्तड छेडेदह गाउँपालिका– ४ खातीगाउँकी...