सन्तान जन्माउने सही उमेर कुन हो?

सन्तान जन्माउने सही उमेर कुन हो? ढिलो सन्तान जन्माउँदा कस्तो समस्या आउन सक्छ? लगायत विषयमा हामीले स्त्री रोग तथा आइभीएफ विशेषज्ञ डा नुतन शर्मासँग कुराकानी गरेका छौँ।

सम्बन्धित सामग्री

अब चीनमा ईच्छा अनुसार सन्तान जन्माउने अधिकार दिइयो

एजेन्सी । जन्मदर निरन्तर घट्दै गएपछि चीनमा सन्तान प्राप्तिको सीमा खुला गर्न थालिएको छ । सिछुआन प्रान्तले कुनै पनि दम्पतीलाई असीमित सन्तान जन्माउने अधिकार दिएको छ । जन्मदर घटेर जनसंख्या नै खुम्चिने अवस्था आएपछि ईच्छा अनुसार सन्तान जन्माउने अधिकार दिइएको हो । सिछुआनमा अविवाहितहरुलाई पनि सन्तान जन्माउने र उनीहरुका सन्तानको जन्म दर्ता गर्न दिइने भएको […]

३६ वर्षमा ४४ सन्तान जन्माउने आमा

एउटी आमाले कतिवटा बच्चा जन्माउलिन्, पाँच, १० वा १५? युगाण्डाकी एक महिलाले ४४ बच्चालाई जन्म दिएकी छिन्। मरियम नाबातन्जी नामकी महिलाले ३६ वर्ष पुग्दा ४४ बच्चा जन्माएकी हुन्। ती मध्ये ३८ जना जीवित छन्। ६ जनाले भने कुपोषण र मलेरियाका कारण ज्यान गुमाएका छन्।हाल उनी ४१ वर्षकी भइन्। १२ वर्षको उमेरमा विवाह गरेकी उनले १३ वर्ष छँदा पहिलो बच्चा जन्माएकी थिइन्। विवाहलगत्तै उनी गर्भवती भइन् र त्यसपछि  नियमित रूपमा सन्तान जन्माइरहिन्।गृहयुद्धका कारण ज्यान जोगाउन १२ वर्षको उम

नेपालमा जन्मदर स्वाट्टै घट्यो

नेपालमा गएको २६ वर्षको अवधिमा सन्तान जन्माउने दर स्वाट्टै घटेको एक सर्वेक्षणले देखाएको छ । सन् १९९६ देखि २०२२ सम्म आइपुग्दा महिलाले औसतमा २ जना सन्तान जन्माउने गरेको जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षणले देखाएको छ ।  सर्वेक्षणअनुसार सन् १९९६ मा प्रति एकहजार महिलाहरूले ४.६ बच्चा जन्माएका थिए । अर्थात् दुई जना महिलाले ९ जना बच्चा जन्माउँथे ।यस्तै, २००१ मा प्रति महिलाले बच्चा जन्माउने दर २.१ थियो  । अर्थात् औसतमा एक महिलाले ४ जना बच्चा जन्माउँथे । २००६ मा गरिएको सर्वेक्षणमा जन्मदर ३.१ प्रत

आधा घट्यो प्रजनन दर

प्रतिवेदनअनुसार हाल नेपालका महिलाको आफ्नो प्रजननकालमा कम्तीमा दुई वटा मात्र सन्तान जन्माउने दर पाइएको छ। दुई दशकको अवधिमा आधाले घटेको हो।...

सन्तान जन्माउने सही उमेर कुन हो?

सन्तान जन्माउने सही उमेर कुन हो? ढिलो सन्तान जन्माउँदा कस्तो समस्या आउन सक्छ? लगायत विषयमा हामीले स्त्री रोग तथा आइभीएफ विशेषज्ञ डा नुतन शर्मासँग कुराकानी गरेका छौँ।

महानायक हमाल भन्छन्– सन्तान जन्माउने मनसाय छैन् (भिडियोसहित)

काठमाडौं, २७ चैत । महानायक राजेश हमालले सन्तान जन्माउने मनसाय नभएको बताए छन् । हिजो (शनिबार) राति प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम ‘धमलाको हमला’मा पत्रकार ऋषि धमलासँग यस्तो बताएका हुन् । उनले श्रीमतीसँग सन्तान नजन्माउने सहमति भएको बताएका हुन् । तर, उनले सबै काम उपयुक्त समयमा हुने समेत बताएका थिए । ‘मेरो जिवनमा धेरै कुरा औसत […]

थोरै सन्तान जन्माउने चलन र विदेश बसाइले घटायो जनसंख्या वृद्धिदर

१९ मंसिर, काठमाडौं । काठमाडौं नयाँ बानेश्वरकी ईश्वरी थापाकी सात वर्षकी छोरी छिन् । थापा दम्पतीले अर्को सन्तान नजन्माउने निर्णय लिइसके र स्थायी बन्ध्याकरण समेत गरिसके । ‘धेरै सन्तान जन्माएर दुःखले हुर्काउनुभन्दा एउटालाई नै राम्रो लालनपालन र शिक्षा दिने सोच हो,’ ईश्वरी भन्छिन् । पछिल्ला वर्षमा यसैगरी एक वा बढीमा दुई जना सन्तानमा चित्त बुझाउने […]

चीनले दियो दम्पत्तिलाई तीन ओटा सन्तान जन्माउने अनुमति

जेठ १७, पेचिङ (चीन) । चीनले दम्पत्तिहरुलाई तीन ओटा सन्तान जन्माउन अनुमति दिने भएको छ  ।  जनगणनाले जन्मदरमा तीव्र कमी आएको देखाएपछि सरकारले यस्तो घोषणा गरेको हो । चीनले सन् २०१६ मा दशकौं पुरानो एक सन्तान नीति त्यागेर दुई ओटा सन्तानसम्म जन्माउने अनुमति दिएको थियो । तर यसले पनि जन्मदर दिगो तवरले बढाउन नसकेपछि सरकारले पछिल्लो निर्णय गरेको हो ।  राष्ट्रपति सी चिनपिङले चिनियाँ कम्युनिष्ट पार्टीको पोलिटव्यूरो बैठकमा यो नीतिलाई अनुमोदन गरेको सरकारी समाचार संस्था सिन्ह्वाले बताएको छ । यस नीतिले पेचिङको घट्दो जनसंख्याको प्रभाव न्यूनीकरण गर्न मद्दत मिल्ने विश्वास गरिएको छ । गत वर्ष चीनमा करीब १ करोड २० लाख बच्चा जन्मिएका यसै महीनाको शुरुमा सार्वजनिक पछिल्लो जनगणनाले देखाएको छ । एजेन्सी