अनुसन्धान भन्छ– जेठो सन्तान जस्तो बौद्धिक अरु हुँदैनन् !

एजेन्सी / के तपाईं घरको जेठो सन्तान हुनुहुन्छ ? त्यसो हो भने तपाईं लागि खुसीको खबर छ । केही समय अघि मात्र गरिएको अध्ययन अनुसार, कुनैपनि परिवारको जेठो सन्तान हुनुका फाइदा धेरै छन् । जर्मनस्थित लिपजिग युनिभर्सिटीका अनुसन्धानकर्ताहरुले गरेको अध्ययन अनुसार, परिवारको सबैभन्दा जेठो सन्तान अन्य भन्दा धेरै फूर्तिलो र बौद्धिक हुन्छ । अनुसन्धान प्रतिवेदन... The post अनुसन्धान भन्छ– जेठो सन्तान जस्तो बौद्धिक अरु हुँदैनन् ! appeared first on Purbeli News.

सम्बन्धित सामग्री

अंश माग्ने छोरीमाथि वंशको लाञ्छना

केही दिनअघि बलिउड अभिनेता अमिताभ बच्चनले छोरीलाई ५० करोडको बंगला नामसारी गरिदिए । बच्चनको दुई सन्तान छोरा अभिषेक र एक छोरी श्वेता छन् । अमिताभले गरेको यो कार्यको भारतभर निक्कै प्रशंसा भएको छ । त्यहाँका बौद्धिक वर्गले यसलाई लैंगिक समानताको उत्कृष्ट उदाहरण भनेका छन् । ६ वर्षअघि नै बच्चनले आफ्नो शेषपछि सम्पूर्ण सम्पत्ति छोराछोरीलाई बराबर […]

लोकतन्त्रको सुन्दरता नै निर्वाचन

केही समयदेखि सञ्चार माध्यम, सोसल मिडिया (सामाजिक सञ्जाल)हरूमा समाजका जिम्मेवार र बौद्धिक ज्ञाता भन्नेहरूबाट राष्ट्रपति पदको गरिमामाथि नै असन्तुष्टि, आरोप र द्वेष फैलाउने किसिमका अभिव्यक्तिहरू आइरहेका छन् । देशको संविधान, ऐन कानूनहरूले राष्ट्रपतिको भूमिकाबारे गरेका व्यवस्थाहरूलाई बेवास्ता गर्दै गरिएका टिप्पणी र लगाइएका आरोपहरूले ‘सेरेमोनियल’ राष्ट्रपतिको भूमिकालाई अवमूल्यन गर्न खोजिएको छ । राष्ट्रपति गरिमामय पद हो । राष्ट्रिय एकताको प्रतीक हो । हरेक नेपालीले राष्ट्रपतिमा आफ्नो बिम्ब देख्नेमात्र होइन कि आफ्नो सन्तान भोलि देशको राष्ट्रपति बन्ने सपना देख्न सक्छन् । हरेक जात, जाति, धर्म, भाषा, संस्कृति, लिङ्ग, वर्ण र वर्गका प्रत्येक नागरिकले आफूलाई राष्ट्रपतिमा देखिरहेका हुन्छन् । त्यसैले राष्ट्रपतिको गरिमा बढ्नु भनेको नागरिककै गरिमा बढ्नु हो ।

बच्चाको बौद्धिक क्षमता कसरी बढाउने ? यी हुन् प्रभावकारी उपाय

हरेक अभिभावक चाहन्छन्, आफ्ना सन्तान क्षमतावान् होस् । बौद्धिक होस् । तार्किक होस् । हरेक किसिमको गुणले भरिपूर्ण होस् । भनिन्छ नि, बालबालिका भनेका काँचो माटो हुन् । उनीहरुलाई हामी जस्तो रुपरंगमा पनि बदल्न सक्छौं । …