चीनले आफ्नो 'सन्तान नीति' फेरि परिवर्तन गरेको छ। सोमबार चीनले विवाहित जोडीले अब तीन सन्तान जन्माउन पाउने अधिकार दिने नीति घोषणा गरेको हो।
विश्वकै धेरै जसंख्या भएको चीनमा पछिल्लो दशकयता जनसंख्या वृद्धिदर कम रहेको तथ्यांक विभिन्न अध्ययनहरुले देखाएको छ। यसबिच चीनले आफ्नो सन्तान नीतिमा परिवर्तन गर्दै तीन सन्तान नीति अबलम्बन…