कति सन्तान ठिक्क?

‘दोस्रो सन्तान कहिले? पहिलो स्कुल जान्छ जहिले!’ यो विज्ञापन सुन्नु भएको छ? पुरुष अस्थायी नियोजन साधन कण्डमको विज्ञापनका लागि रेडियोमा प्रायः यही विज्ञापन सुनिन्थ्यो कुनै समय।...

सम्बन्धित सामग्री

निःसन्तान आमाको मनोदर्द

कति महिलाबाट सन्तान भएनन्, कतिले सौता खेप्नुपर्‍यो। सन्तान जन्माउने आशामा एउटै घरमा तीनवटीसम्म श्रीमती भित्र्याइएको यथार्थ हाम्रैसामु पारदर्शी नै छ तर सन्तान भएन भनेर एउटी महिला कुनै पुरुषसँग गएको कथा पाइन्न ।...

टेस्टट्युबबाट बच्चा जन्माउन कति खर्च लाग्छ ?

‘टेस्टट्युब बेबी’ को कुरा अहिले त्यति नयाँ त होइन । यद्यपि यसबारे अझैपनि धेरैलाई प्रष्ट जानकारी छैन । खासमा टेस्टट्युब बेबी उनीहरुका लागि बरदान हो, जुन दम्पतीले प्राकृतिक रुपमा सन्तान जन्माउन सकेका छैनन् । निःसन्तान दम्पतीले बच्चा जन्माउनका लागि अपनाउन सक्ने पछिल्लो प्रविधि हो यो । यो त भयो, आधारभूत जानकारी । तर यसलाई अझ […]

डाक्टरलाई प्रश्न : गर्भनिरोधको लागि जेडेल इम्प्लान्ट नै किन ?

काठमाडौं । आजको युवापुस्ता योजनाबद्ध जीवन जिउन चाहन्छ । करिअरमा अघि बढ्नुका साथै आफ्नो व्यक्तिगत जीवनका विभिन्न योजना उनीहरु बनाउँछन् । विवाह कहिले गर्ने ? सन्तान कहिले, कति जना जन्माउने ? जस्ता जीवनका महत्वपूर्ण योजना बनाइरहेका हुन्छन् । केही दशकअघिसम्म यस्तो योजना सायदैले बनाउँथे होलान् । विवाह भयो, तत्काल सन्तानको योजना छैन तर गर्भ रह्यो […]

बलिउड कलाकारका दु:ख : कसैका सन्तान डिप्रेसनले मरे, कसैकाे गर्भ तुहियाे

काठमाडौं । फिल्ममा अभिनय कलाका कारण दर्शकलाई मोहित बनाउने कलाकारहरू वास्तविक जीवनमा कति पीडामा छन् भन्ने कुरा कमैलाई मात्र थाहा होला । फिल्ममा खुसी साथ अभिनय गर्ने यी कलाकारहरूको भित्री पीडा निकै दर्दनाक नै छ । बलिउडमा यस्ता केही अभिनेता छन्, जसले सन्तान शोकको पीडा भोगेका छन् । बलिउडका ‘मिस्टर परफेक्टनिस्ट’ आमिर खान सन्तान शोकको […] The post बलिउड कलाकारका दु:ख : कसैका सन्तान डिप्रेसनले मरे, कसैकाे गर्भ तुहियाे appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

मृत्युको ताण्डव

–सुजित स्वरूपहे भगवान्, मेरो प्रभु !यो पृथ्वीलोकतिम्रै आविष्कार होइन र ?यहाँका बासिन्दा हामी तिम्रै सन्तान होइनौँ र ?सिंहासन तिमीलाई कति प्यारो भएको ?आफ्नो भक्तभन्दा पनि ।हिजो त्यो रातो सिउँदोआज रङविहीन छगुराँसझैँ फक्रिएको अनुहारमा कालो बादल छाएको छआमाको काख रित्तो र एउटा दूधेकबालकअनाथ भएको छ ।मन्दिर, मस्जिद चर्च, गुम्बा कहाँ छौ तिमी ?उठबाहिर निस्कर हेरमालीको फूलबारी सुनसान छफूलहरू मुर्छित छन् कति त मृत्यु शय्यामादागबत्ती नपाएरत्यतिकै छरप

म अब पीडा खप्न सक्दिनँ

म अब पीडा खप्न सक्दिनँ कति दिन्छौँ चोट रातदिन ए भूकम्प ! तिमीले मा¥यौ सन्तान मेरो कति कति छियाछिया बनायौ मेरो छाती सहेर तिम्रो विपत्ति अति माटो नै भयो सबै सम्पत्ति । आयो राति उर्लेर सुनकोसी बगायो सबैलाई एकैचोटि पुरिए मेरा सन्तानहरुबगरमा देखिए लास बनेर एकैचोटि कति सहनु मैले पीडा अबतिमी दु:ख दिन्छौ जब जबके म मेरो सिन्धु छोडेर जाऊँ अब ? आफ्नै आँगनमा सन्तानको लासए प्रकृति ! हामी सबै होइनौँ बदमास लुटेरहरुलाई मुक्ति दिएरगर

देखाउनै पर्छ र!

कति पटक नगएर‌ै बसिन् होला माइतीघर रुँदै तिजमा आमा सन्तानकै लागि तर नपाएमा निस्कन सन्तान टहलिन कतै कुर्नु परेर आफ्नै आमालाई घरमा कुनै दिन खिचेरै देखाउनुपर्छ र फोटो विवशता झैँ? यति गरेँ भनेर दुनियाँलाई!

सन्तानपछिको यौन जीवन कति सन्तुष्टिपूर्ण?

एक अध्ययनमा ९४ प्रतिशतले आफ्नो यौन जीवनबाट पूर्ण सन्तुष्ट रहेको बताए भने ६० प्रतिशतले सन्तान जन्मेपछिको यौन जीवन सुखद हुने बताए।

बाकसमा लास जान्छ कि खाममा चिठी!

छोरोको अनुहार देख्न नपाउँदै एक सन्तान चिनो छोडेर मेरी श्रीमतीलाई सेता पहिरन उपहार स्वरुप दिएर संसारबाट बिदा लिनुपर्ने पो हो कि भनेर यो गह यसै भरिएको थियो। पैसा साथमा कति पनि थिएन, अस्पतालमा पैसा नतिरी निक्लिन दिँदैन थियो। घरमा भनेर नि कुनै समाधान देख्दिनथेँ।

कस्तो होला कविताको डेब्यु फिल्म ?

काठमाडौं । अचेल कलाकारका सन्तान अभिनयमा देखिनु सामान्य भैसकेको छ । किनभने थुप्रै कलाकार सन्तान अभिनयमा भित्रिएका छन् । ति मध्य कतिले आफ्नो पहिचान बनाएका छन्, कति त्यसै हराएका छन् ।यस्तैमा सदावहार अभिनेत्री करिष्मा मानन्धरकी छोरी कविता मानन्धर पनि अभिनयमा देखिदैछिन् फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ मार्फत् । फिल्म माघ १ गतेबाट प्रर्दनशमा आउँदैछ ।मङ्गलबार फिल्मको शीर्ष गीतसमेत सार्वजनिक भएको थियो । जसमा कविता र अभिनेता शक्ति श्रेष्ठको रोमान्स देख्न सकिन्थ्यो । कार्यक्रममा भने शिव श्रेष्ठ