सन्तान प्राप्तिका लागि इशानेश्वरमा ठाडो बत्ती

लमजुङ- गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङ मध्यनेपाल नगरपालिका–७  करापुटारस्थित  इशानेश्वर महादेव मन्दिरमा सन्तान प्राप्तिका लागि ६०० जनाले रातभरि जाग्राम बसेर उठेर ठाडो बत्ती बालेका छन् ।  लामो समयसम्म पनि सन्तान नहुँदा यहाँ शिवरात्रि पर्वमा रातभरि उठेर बत्ती बाल्दा सन्तान प्राप्ति हुनाका साथै अन्य मनोकामना पूरा हुने विश्वासले देशका विभिन्न ठाउँबाट आएका यतिका सङ्ख्याका महिलाहरुले  यहाँ […]

सम्बन्धित सामग्री

इशानेश्वर मन्दिरमा दर्शनार्थीको घुइँचो

कास्की । गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङ मध्यनेपाल नगरपालिका–७ करापुटारस्थित इशानेश्वर महादेव मन्दिरमा आज बिहानैदेखि दर्शनार्थीहरुको घुइँचो लागेको छ । मन्दिरमा ठाडो बत्ती तथा पुजा गर्नाले सन्तान प्राप्ति हुनाका साथै अन्य मनोकामना पूरा हुने विश्वासले देशका विभिन्न ठाउँबाट शिवरात्रि पर्वमा दर्शनार्थीहरु यहाँ आएका हुन् ।

सन्तान प्राप्तिका इशानेश्वरमा ठाडो बत्ती

नेपालमा पशुपति मन्दिरपछि दोस्रो मन्दिरसमेत मानिने गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङ मध्यनेपाल नगरपालिका–७ करापुटारस्थित इशानेश्वर महादेव मन्दिरमा सन्तान प्राप्तिका लागि ६०० जनाले रातभरि जाग्राम बसेर उठेर ठाडो बत्ती बालेका छन् । लामो समयसम्म पनि सन्तान नहुँदा यहाँ शिवरात्रि पर्वमा रातभरि उठेर बत्ती बाल्दा सन्तान प्राप्ति हुनाका साथै अन्य मनोकामना पूरा हुने विश्वासले देशका विभिन्न ठाउँबाट …

सन्तान पाउने रहरमा ठाडोबत्ती बालेर रातभर जाग्राम

लमजुङको मध्यनेपाल–७ करापुटारस्थित इशानेश्वर महादेव मन्दिरमा एक हजारभन्दा बढी भक्तजनले ठाडो बत्ती बालेका छन् । सन्तान प्राप्तिको विश्वाससहित महाशिवरात्रिको अवसरमा विभिन्न जिल्लाबाट आएका भक्तजनले रातभर उभिएर बत्ती बालेका हुन् । इशानेश्वर मन्दिरमा शिवरात्रिको अवसरमा काठमाडौंको पशुपतिनाथपछि धेरै भक्तजनको घुइँचो लाग्ने पवित्र तीर्थस्थल मानिन्छ । इशानेश्वर महादेवलाई सन्तानेश्वर महादेवको रूपमा पुज्ने चलन छ । सन्तान नभएका दम्पतीहरू महाशिवरात्रिको अवसर पारी मन्दिर परिसरमा रातभरि उभिएर जाग्राम बसी ठाडो बत्ती बाल्ने गर्दछन् ।

सन्तानेश्वर मन्दिरमा सन्तान माग्नेहरुको घुइँचो - Naya Patrika

पश्चिम लमजुङको करापुटारस्थित इशानेश्वर (सन्तानेश्वर) महादेव मन्दिरमा शिवरात्रिका दिन दिनभर दूध चढाउने र रात भर ठाडोबत्ती बाल्नेहरुको भीड लाग्यो । हजारौँ भक्तजनले दूध चढाए भने ठाडो बत्ती बाले । अघिल्लो...पूरा पढ्नुहोस् »