ब्राजिलियन समर्थकको माग : छैटौं उपाधि जित्नू

२३ मंसिर, काठमाडौं । ब्राजिलियन फुटबल समर्थकले यस पटक टिमसँग एउटै मात्र माग राखेका छन्– छैटौं विश्वकप उपाधि । कतारमा जारी विश्वकपमा क्वाटरफाइनलमा क्रोएसियासँग हुने खेलअघि ब्राजिलमा रहेका समर्थकहरुले टिमसँगै छैटौं उपाधिको आशा गरेको बताएका हुन् । ब्राजिलले पाँचांै विश्वकप जितेको २० वर्ष भइसकेको छ । त्यसयता विश्वकप जित्न नसकेको ब्राजिलका समर्थकले यसपटक उपाधि घर […]

सम्बन्धित सामग्री

‘नासुको आँसु देख्नुभएन’

अधिकृत तहको सेवा प्रवेश बिन्दु छैटौं तहलाई कायम गर्नुपर्ने नाय सुब्बाहरूको माग छ। छैटौं अधिकृत तहको पदपूर्तिमा ५० प्रतिशत खुला, ४० प्रतिशत बढुवा, १० प्रतिशत आन्तरिक/अन्तर तह प्रतिस्पर्धाको व्यवस्था हुनुपर्ने माग उनीहरूको छ ।...

प्रहरीविरुद्ध छैटौं दिन पनि कलैयामा प्रदर्शन

नेपाली कांग्रेस बाराका सचिव भैयाराम यादवलाई जिल्ला प्रहरी कार्यालय कलैया, बाराभित्र कुटेर घाइते बनाउने कार्यमा संलग्न प्रहरीलाई निलम्बनको माग गर्दै छैटौं दिन सोमबार पनि कलैयामा सर्वपक्षीय दलका नेता–कार्यकर्ताहरूले प्रदर्शन गरेका छन्।...

सांसद गौतमको अनशन छैटौं दिनमा, शरीरमा पानीको मात्रा कम

कांग्रेस सांसद सञ्जयकुमार गौतमको अनशन छैटौं दिनमा प्रवेश गरेको छ । तत्काल पुल निर्माणलगायतका माग गर्दै अनशनमा बसेका कांग्रेस सांसद गौतमको स्वास्थ्य अवस्थामा सामान्य असर देखिन थालेको चिकित्सकले बताएका छन् ।

महानगर र सरकारबीच टकराव, छैटौं दिनपनि उठेन सिंहदरबारको फोहोर

काठमाडौं, १ वैशाख । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहको निर्देशनमा रोकिएको सिंहदरबार, मन्त्री निवास र राष्ट्रपति कार्यालयको फोहोर (शुक्रबार) आज छैटौं दिनमा पनि उठेको छैन। गत शनिबार एक स्ट्याटस लेख्दै मेयर शाहले सरकारले महानगरको माग सम्बोधन नगरेसम्म फोहोर नउठाउने घोषणा गरेका थिए । मेयर शाहको निर्णयको चौतर्फी आलोचना भएपनि बेवस्ता गर्दे शाहले आजपनि फोहोर उठाउन […]

तलब खान खोलियो त्रिविको लेखा र प्रशासनको मात्र ताला

काठमाडौं : त्रिभुवन विश्वविद्यालय(त्रिवि)को लेखा र कर्मचारी प्रशासन शाखामा लागेको ताला खुलेको छ। त्रिविले वार्तापछि ताला खुलेको जनाएको हाे। त्रिविले असार २२ गते व्यवस्थापन संकायअन्तर्गत बिबिए छैटौं सेमेस्टरका लागि लिएको एमजिटी २०३ : अर्गनाइजेशन विहेवियरको प्रश्नपत्र मोर्डन नेपाल कलेजको प्रि–बोर्डका लागि लिएको प्रश्नपत्रसँग हुबहु मिलेको तथ्य बाहिरिएको थियो।त्यसपछि दोषीलाई कारबाही गर्न माग गर्दै त्यहाँकै विद्यार्थीहरूले ताला लगाएका थिए। उक्त आन्दोलनमा नेपाल विद्यार्थी संघले साथ दिए

प्रश्नपत्र हुबहु सोधेको भन्दै त्रिवि पदाधिकारीको राजीनामा माग

काठमाडौं : नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरूको राजीनामा मागेको छ। त्रिविले एकपछि अर्को परीक्षामा लापरबाही गरेको भन्दै नेविसंघले पदाधिकारीको राजीनामा मागेको हो। त्रिविले निजी कलेजसँगको मिलेमतोमा प्रश्नपत्र बनाई अघिल्लो वर्षको प्रश्नपत्र यसपालि पनि हुबहु दोहोर्‍याउने काम पटक-पटक गरेको नेविसंघको आरोप छ।नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ, ‘त्रिविले असार २२ गते बुधबार व्यवस्थापन संकायअन्तर्गत बीबीए छैटौं सेमेस्टरका लागि लि

विप्लवको प्रश्न- चौथो कम्युनिष्ट अन्तर्राष्ट्रिय गठनबारे चीनले के सोचिरहेको छ ?

६ मंसिर, काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले चौथो कम्युनिष्ट इन्टरनेशनल गठनबारे चिनियाँ कम्युनिष्ट पार्टीको धारणा माग गरेको छ । चिनियाँ कम्युनिष्ट पार्टीले १९ औं केन्द्रीय कमिटीको छैटौं विस्तारित बैठकका निर्णय र संकल्पबारे दक्षिण एसियाका कम्युनिष्ट तथा वाम पार्टीहरूलाई सोमबार भर्चुअल माध्यमबाट ब्रिफिङ गर्न आयोजित कार्यक्रममा नेकपाले सो धारणा माग गरेको हो […]

त्रिविको परीक्षा वैकल्पिक माध्यमबाट गर्न माग

२६ साउन, काठमाडौं । त्रिभुवन विश्वविद्यालयका विद्यार्थीले वैकल्पिक माध्यमबाट परीक्षा गराउन माग गर्दै अभियान थालेका छन् । यो अभियानमा सहभागी केही विद्यार्थीले मंगलबार पद्य कन्या क्याम्पस अगाडि प्रदर्शन गरेको भिडियो समाजिक सञ्जालमा भाइरल भएको छ । व्यवस्थापन संकायको डिन कार्यलयले लिने स्नातक तहको सेमेष्टर तर्फको परीक्षा मंगलबारदेखि शुरु भएको छ । दोस्रो, चौथो र छैटौं […]

बैतडीकी भागरथीलाई न्याय दिलाउन राजमोको माग

धनगढी । राष्ट्रिय जनमोर्चाले बैतडीमा शंकास्पद मृत्यु भएकी किशोरी भागरथी भट्टको मृत्युबारे निष्पक्ष छानबिन गर्न माग गरेको छ । राजमो केन्द्रीय सदस्य एवम् सुदूरपश्चिम इन्चार्ज नन्दराज भट्टले शुक्रबार विज्ञप्ति प्रकाशित गरी घटनाको छानबिन गरी पीडितलाई न्याय दिलाउन माग गर्नुभएको हो । दोगडाकेदार गाउँपालिका–७ सिर्कोटस्थित सनातन धर्म माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययरत १७ वर्षीया भट्ट बिहीवार साँझ स्थानीय लबलेक सामुदायिक वनमा मृत अवस्थामा भेटिएकी थिइन् । प्रहरीले शव बीच जंगलमा भेटिएको, शरीरभरि नीलडाम र घाउ रहेको तथा कपडा पनि च्यातिएको भन्दै घटना शंकास्पद रहेको जनाएको छ । भट्टको लागि न्यायको माग गर्दै शुक्रवार बैतडी, महेन्द्रनगरलगायतका स्थानमा विद्यार्थीहरुले प्रदर्शन गरेका छन् । पीडित पक्ष, स्थानीय र विद्यार्थी संगनठनले किशोरीको बलात्कार पछि हत्या भएको भन्दै घटनाको सत्य, तथ्य छानविन गरेर अपराधीलाई कानूनी दायरा ल्याउनु पर्ने माग गरेका छन्। यसैबीच कञ्चनपुरमा क्रियाशील अखिल (छैटौं) लगायत विद्यार्थी संगठनहरुले विज्ञप्ति प्रकाशित गरी घटनाको छानविन र दोषीमाथि कारबाहीको माग गरेका छन् ।