सांसद गौतमको अनशन छैटौं दिनमा, शरीरमा पानीको मात्रा कम
कांग्रेस सांसद सञ्जयकुमार गौतमको अनशन छैटौं दिनमा प्रवेश गरेको छ । तत्काल पुल निर्माणलगायतका माग गर्दै अनशनमा बसेका कांग्रेस सांसद गौतमको स्वास्थ्य अवस्थामा सामान्य असर देखिन थालेको चिकित्सकले बताएका छन् ।
धनगढी : कैलालीको धनगढीमा अनशनरत चिकित्सा शिक्षा सुधारका अभियन्ता डा गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ। धनगढीमा गत सोमबारदेखि २०औं अनशन थालेका केसीको स्वास्थ्यमा समस्या आएपछि उनलाई सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो। अस्पतालले केसीको टाउको दुख्ने, रिंगटा लाग्ने, सास फेर्न गाह्रो हुने, छाति दुख्ने, शरीरको मांशपेशी दुख्ने, मुटुको धड्कन बढ्नेदेखि पाँचौँ दिनमा २ केजी तौल घटेको जानकारी गराएको छ।त्यसैगरी पोषण तत्व र पानीको मात्रा कम भई जटिलता बढ्दै गएको अस्पताल प्रशासन