अधिकृत तहको सेवा प्रवेश बिन्दु छैटौं तहलाई कायम गर्नुपर्ने नाय सुब्बाहरूको माग छ। छैटौं अधिकृत तहको पदपूर्तिमा ५० प्रतिशत खुला, ४० प्रतिशत बढुवा, १० प्रतिशत आन्तरिक/अन्तर तह प्रतिस्पर्धाको व्यवस्था हुनुपर्ने माग उनीहरूको छ ।...
हामी सबैलाई थाहा भएको कुरा हो कि प्याज काट्दा आँसु आउँछ । यसलाई हामीले स्वभाविक मानिरहेका हुन्छौँ । तर के कारणले आउँछ त प्याज काट्दा आँसु ? सायद यसको कारण धेरैलाई थाहा नहुन सक्छ । आज हामी यसैका बारेमा बताउने छौँ । प्याजमा एमिनो एसिड र सल्फेरिक एसिड पाइन्छ । प्याज काट्दा यी दुई एसिड […]
'खै किन हो, चुचुरोमा पुग्नेबित्तिकै भक्कानो फुटेर आयो, धेरैबेरसम्म आँसु थाम्न सकिनँ', उनी भन्छिन्। ‘छाउपडी प्रथा अन्त्य गरौँ', भन्ने सन्देश लेखेको ब्यानरसँगै शिखरमा तस्बिर खिच्दा खुसीको सीमा नै नरहेको उनले सुनाइन्।...
काठमाडौं । आँखामा कसिंगर पस्दा होस् वा प्याज काट्दा, चसक्क मन दुख्दा होस् वा अप्रत्यासित खुसी मिल्दा, वियोगको क्षणमा होस् वा मिलनको घडी — हाम्रो शरीरले एउटै माध्यमबाट प्रतिक्रिया जनाउँछ, आँसु । खासमा त आँसु मानवीय संवेगको अभिव्यक्ति हो । मान्छेले भन्न नसकेका धेरै कुरा आँसुले भनिदिन्छ । चाहे त्यो असाध्यै दुःखका कुरा होस् वा […]
दुःख छ र त आँसु छनभए दुःखमा के बगाउनेतिम्रो, मेरो, हामी सबैको दुःखमात्यही आँसु छ बरबर झरेर साथ दिनेतर जसले दुःख पर्दा अप्ठारो पर्दामाया गरेर सहयोग गर्छउसैलाई तिरस्कार गरिन्छयो दुनियामा यस्तै छमतलबी मानिसहरूत्यसैले तबगेर गएपछि खोजिदैन त्यो आँसुलाईकसले त्यो आँसुलाई विचारा भन्ने ?रूने पनि त केवल झारिरहन्छ त्यो आँसुलाईन त रूनेले नै कठै भन्छन त्यो आँसुलाईसुँक्क सुँक्क गरेपनिघ्वाँ घ्वाँ डाँको छोडी रोएपनिरूनेलाई सुर्ता छ तकेवल उसको दर्दकोउसको व्यथाकोउसलाई सुर्ता छैनउसलाई माया छैनउसलाई सध
२४ साउन, काठमाडौं । बार्सिलोना छाडेको औपचारिक घोषणा गर्न पत्रकार सम्मेलनमा उपस्थित भएका अर्जेन्टिनी सुपरस्टार लियोनेल मेस्सीले आँसु रोक्न सकेनन् । सम्बोधन सुरु गर्नुअघि उनले आँसु लुकाउन खोजेका थिए । तर सफल भएनन् । उनी यसरी भावुक हुनुको एउटै कारण १३ वर्षको उमेरमा आवद्ध भएको स्पेनिस क्लब छाड्नु नै थियो । केही दिनअघि अनपेक्षित रुपमा […]
रातमा जून रुन्छ आँसु बनेर शीत निस्कन्छ , सारंगीमा धुन अनि वेदनाको गीत निस्कन्छ । कैयौं पटक हुन्छ वादविवाद अनि संवाद , त्यसैको परिणाम हो अन्तिममा प्रीत निस्कन्छ ।...