२६ साउन, काठमाडौं । त्रिभुवन विश्वविद्यालयका विद्यार्थीले वैकल्पिक माध्यमबाट परीक्षा गराउन माग गर्दै अभियान थालेका छन् । यो अभियानमा सहभागी केही विद्यार्थीले मंगलबार पद्य कन्या क्याम्पस अगाडि प्रदर्शन गरेको भिडियो समाजिक सञ्जालमा भाइरल भएको छ । व्यवस्थापन संकायको डिन कार्यलयले लिने स्नातक तहको सेमेष्टर तर्फको परीक्षा मंगलबारदेखि शुरु भएको छ । दोस्रो, चौथो र छैटौं […]