प्रश्नपत्र हुबहु सोधेको भन्दै त्रिवि पदाधिकारीको राजीनामा माग

काठमाडौं : नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरूको राजीनामा मागेको छ। त्रिविले एकपछि अर्को परीक्षामा लापरबाही गरेको भन्दै नेविसंघले पदाधिकारीको राजीनामा मागेको हो। त्रिविले निजी कलेजसँगको मिलेमतोमा प्रश्नपत्र बनाई अघिल्लो वर्षको प्रश्नपत्र यसपालि पनि हुबहु दोहोर्‍याउने काम पटक-पटक गरेको नेविसंघको आरोप छ।नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ, ‘त्रिविले असार २२ गते बुधबार व्यवस्थापन संकायअन्तर्गत बीबीए छैटौं सेमेस्टरका लागि लि

सम्बन्धित सामग्री

नेविसंघले माग्यो त्रिवि पदाधिकारीको राजीनामा

नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयले एकपछि अर्को परीक्षामा लापरबाही गरेको भन्दै त्रिविका पदाधिकारीको राजीनामा माग गरेको छ । निजी कलेजसँगको मिलेमतोमा प्रश्नपत्र बनाउने, गत वर्षकै प्रश्नपत्र यसपालि पनि हुबहु दोहोर्‍याउने र फरक विषयका प्रश्नपत्र वितरण गरी विद्यार्थीको भविष्यमा गम्भीर आघात पुर्‍याउने काम त्रिविबाट भइरहेकै नेविसंघको आरोप छ।