महानगर र सरकारबीच टकराव, छैटौं दिनपनि उठेन सिंहदरबारको फोहोर

काठमाडौं, १ वैशाख । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहको निर्देशनमा रोकिएको सिंहदरबार, मन्त्री निवास र राष्ट्रपति कार्यालयको फोहोर (शुक्रबार) आज छैटौं दिनमा पनि उठेको छैन। गत शनिबार एक स्ट्याटस लेख्दै मेयर शाहले सरकारले महानगरको माग सम्बोधन नगरेसम्म फोहोर नउठाउने घोषणा गरेका थिए । मेयर शाहको निर्णयको चौतर्फी आलोचना भएपनि बेवस्ता गर्दे शाहले आजपनि फोहोर उठाउन […]