ओमिक्रोन भाइरस विश्वभर अनौठो रुपमा फैलिईरहेको छ : डब्ल्युएचओ

एजेन्सी । विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले ओमिक्रोन भाइरस विश्वभर अभूतपूर्व गतिमा फैलिईरहेको बताएको छ । ओमिक्रोन भाइरस बिश्वका ७७ राष्ट्रहरुमा फैलिसकेको भन्दै डब्ल्युएचओले यस अघिका भेरियन्ट भन्दा ओमिक्रोनको गति निकै तीब्र रहेको बताएको हो । डब्ल्युएचओ प्रमुख टेड्रोस गेबे्रेयसले अफ्रिकी मुलुक दक्षिण अफ्रिकामा पहिलो पटक देखा परेको कोरोनाको ओमिक्रोन भेरियन्ट विश्वका सवै देशहरुमा फैलिने चेतावनी […]

सम्बन्धित सामग्री

चीनमा कोरोना संक्रमणदर बढ्यो

काठमाडौं : चीनमा कोरोना संक्रमणको नयाँ लहर सुरु भएको छ। दैनिक दोब्बरभन्दा बढी संक्रमित भेटिन थालेका छन्। चीनमा मंगलबार ५ हजार २८० नयाँ कोरोना संक्रमित भेटिएका छन्, जुन कोरोना महामारीका दिनयताकै सबैभन्दा तीव्र संक्रमण मानिएको छ। यो संख्या चीनमा दुई वर्ष यताकै सबैभन्दा धेरै भएको नेसनल हेल्थ कमिसन (एनएचसी)ले जनाएको छ।विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले डेल्टा र ओमिक्रोन भेरियन्ट मिलेर विकसित भएको नयाँ भेरियन्टले चौथो लहर ल्याउन सक्ने चेतावनी पनि यसबीच दिइरहेको छ।नयाँ कोरोना लहरका क

ओमिक्रोन अन्तिम भेरिएन्ट नभएको डब्ल्युएचओको भनाई

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले कोभिड–१९ को ओमिक्रोन नै अन्तिम भेरियन्ट नभएको भन्दै सचेत रहन विश्वजगतलाई आग्रह गरेको छ । डब्लूएचओको कोभिड–१९ प्राविधिक विभागका प्रमुख मारिका वेन्ले केरकोभले ओमिक्रोनका ४ फरक–फरक भेरियन्ट पत्ता लागेको भन्दै यो भेरियन्ट कोभिडको वाइल्ड कार्ड भएको बताउनुभयो । केही राष्ट्रहरुमा ओमिक्रोनको संक्रमण दर कम हुँदै गएको भएपनि लापरवाहीले […]

ओमिक्रोनको जोखिम घटेको छैन्, हल्लाको पछि नलागौं : डब्लुएचओ

काठमाडौं : विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले कोरोनाको ओमिक्रोन भेरियन्टको जोखिम हटिनसकेको बताएको छ। पछिल्लो हप्ता २ करोड १० लाखभन्दा बढी नयाँ संक्रमित थपिएको भन्दै डब्ल्युएचओले ओमिक्रोन भेरियन्टको जोखिम कम भएको भन्ने हल्लाको पछि नलाग्न आग्रह गरेको छ। उसले ओमिक्रोनको प्रभाव र संक्रमणदर अझै उच्चस्तरमा रहेको जनाएको छ। एक हप्तामा विश्वभर कोरोनाबाट ५० हजारभन्दा बढीको मृत्यु भएको डब्ल्युएचओको तथ्यांक छ। एक साप्ताहिक रिपोर्ट सार्वजनिक गर्दै डब्ल्युएचओले विश्वका अधिकांश देशमा ओमिक्रोन

कोरोना संक्रमणको सुनामी आउँदै : डब्ल्युएचओ

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले दुई भेरियन्ट डेल्टा र ओमिक्रोन एकै पटक फैलिंदा कोरोना संक्रमणले सुनामीको रुप लिने चेतावनी दिएको छ । संगठनका प्रमुख टेड्रोस ग्याब्रियसले अमेरिका र युरोपमा यी दुई भेरियन्टको संक्रमण जसरी बढेको छ त्यसलाई सुनामी भन्नुभएको हो । फ्रान्समा एकैदिन हिजो २ लाख ८ हजार संक्रमित थपिएका छन् । जुन […]

जिन्दगी नै रद्द गर्नु भन्दा एउटा कार्यक्रम रद्द गर्नु उपयुक्त हुन्छ : डब्ल्युएचओ

एजैन्सी । विश्व स्वास्थ्य संगठनले क्रिसमसको मुखैमा चेतावनी जारी गर्दै पर्व सम्बन्धि बिदा र यात्राको कार्यक्रम रद्द गर्न आह्वान गरेको छ। कोरोनाको ओमिक्रोन भेरियन्ट विश्वव्यापी बनिरहेको बेला डब्ल्युएचओका प्रमुख टेड्रोस ग्याब्रियसले अपील जारी गर्दै क्रिसमस पर्व मनाउने क्रममा हुने ओहोरदोहोर र भीडभाडले संक्रमण झन तीव्र हुने भन्दै जिन्दगी नै रद्द गर्नु भन्दा एउटा कार्यक्रम रद्द […]

ओमिक्रोन सबै देशमा फैलिएको हुन सक्छ, सचेत रहौँ : डब्ल्युएचओ

एजेन्सी- विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन विश्वका सबैजसो देशमा फैलिएको हुन सक्ने भएकाले सचेत रहन आह्वान गरेको छ । विश्वका ७७ देशमा ओमिक्रोन फैलिएको बताइरहँदा डब्ल्युएचओले विश्वभर नै फैलिएको हुन सक्ने जनाएको हो । उसले नयाँ भेरियन्टबाट जोगिन सचेत पनि गराएको छ । डब्ल्युएचओ प्रमुख डा. टेडरोज आध्यनोम गेब्रेयेसोसले ओमिक्रोन विश्वका अरु […]

कोरोनाको नयाँ भेरियन्ट : नेपालीका श्रम गन्तव्य मुलुकमा जोखिमको यस्तो छ अवस्था

काठमाडौं :  दक्षिण अफ्रिकाबाट सुरु भएको कोरोना भाइरसको नयाँ भेरियन्ट (ओमिक्रोन) भाइरस विश्वका विभिन्न मुलुकमा फैलिरहेको छ।नेपालीको श्रम गन्तव्य मुलुक कतार, मलेसिया, युएई, दक्षिण कोरिया, युरोप, जापानलगायत विश्वका ३१ मुलुकमा नयाँ भेरियन्ट देखापरेको विश्व स्वास्थ्य संगठन(डब्ल्युएचओ) ले जनाएको छ। वैदेशिक रोजगारी कोरोना भाइरसका कारण करिब २ वर्षदेखि थला परेको थियो।विश्वका विभिन्न मुलुकमा कोरोनाको जोखिम कम भएसँगै विस्तारै लयमा फर्किंदै गरेको वैदेशिक रोजगारीमा फेरि त्रास सिर्जना भएको छ। कोरोना

‘ओमिक्रोन’ को संक्रमण विश्वभर छिट्टै फैलन सक्ने डब्ल्युएचओको चेतावनी

एजेन्सी । विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले कोरानोको नयाँ भेरिएन्ट ‘ओमिक्रोन’ को संक्रमण विश्वभर छिट्टै फैलन सक्ने चेतावनी दिएको छ। यसबाट गम्भीर परिणाम आउन सक्ने भन्दै डब्ल्युएचओले विश्व जगतलाई महामारी फैलन नदिन ठोस कदम चाल्न पनि भनेको छ ।डब्ल्युएचओ प्रमुख डा. टेड्रोस गेब्रेयसले गरीब राष्ट्रहरुमा खोप उपलब्ध गराउन धनी राष्ट्रहरुलाई आग्रह समेत गरेका छन् । विश्वभरका […]