चीनमा कोरोना संक्रमणदर बढ्यो

काठमाडौं : चीनमा कोरोना संक्रमणको नयाँ लहर सुरु भएको छ। दैनिक दोब्बरभन्दा बढी संक्रमित भेटिन थालेका छन्। चीनमा मंगलबार ५ हजार २८० नयाँ कोरोना संक्रमित भेटिएका छन्, जुन कोरोना महामारीका दिनयताकै सबैभन्दा तीव्र संक्रमण मानिएको छ। यो संख्या चीनमा दुई वर्ष यताकै सबैभन्दा धेरै भएको नेसनल हेल्थ कमिसन (एनएचसी)ले जनाएको छ।विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले डेल्टा र ओमिक्रोन भेरियन्ट मिलेर विकसित भएको नयाँ भेरियन्टले चौथो लहर ल्याउन सक्ने चेतावनी पनि यसबीच दिइरहेको छ।नयाँ कोरोना लहरका क

सम्बन्धित सामग्री

चीनमा शून्य कोभिड नीति विरुद्ध प्रदर्शन जारी

काठमाडौं । चीनमा कोरोना नियन्त्रणका लागि लागू गरिएको ‘शून्य कोभिड नीति’ विरुद्ध प्रदर्शन चर्किदै गएपछि ब्यापक रूपमा सुरक्षाकर्मी परिचालन गरिएको छ । आज मंगलबार पनि राजधानी बेइजिङ र साँघाईमा सुरक्षा ब्यवस्था कडा बनाउनुका साथै विरोध प्रदर्शनकाे फोटो खिच्न प्रतिबन्ध लगाईएको छ । चीन सरकारले पछिल्लो समय कोरोना संक्रमणदर बढेको भन्दै देशका केही शहरहरूमा गरेको लकडाउन, […]

चीनमा ‘शून्य कोभिड नीति’ विरुद्धको प्रदर्शन ठूला शहरमा फैलिदै

काठमाडौं । चीनमा कोरोना नियन्त्रणका लागि लागू गरिएको ‘शून्य कोभिड नीति’ विरुद्ध ब्यापक प्रदर्शन भएको छ । चीन सरकारले पछिल्लो समय कोरोना संक्रमणदर बढेको भन्दै देशका केही शहरहरुमा गरेको लकडाउन, कोरोना परीक्षण र क्वारेन्टिनको नियम विरुद्ध प्रदर्शन भएको हो । राजधानी बेइजिङ र सांघाईमा एकसाथ भेला भएका प्रदर्शकारीहरुले चीनका राष्ट्रपति सि जिनिपिङको राजीनामा समेत माग […]