काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको नियन्त्रणमा पनि हाल प्रयोग भईरहेका खोपले काम गर्ने पाइएको जनाएको छ । ओमिक्रोन भेरियन्टको संक्रमण भए पनि खोप लगाएका ब्यक्तिहरु गम्भीर विरामी नपर्ने डब्ल्युएचओका अधिकारीहरुले बताएका हुन् । दक्षिण अफ्रिकाका ओमिक्रोन संक्रमितहरुमा गरिएको परीक्षणले खोपहरुको प्रभावकारिता पुष्टि गरेको हो । यद्यपी कुन हदसम्म खोपले […]