एजेन्सी- विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन विश्वका सबैजसो देशमा फैलिएको हुन सक्ने भएकाले सचेत रहन आह्वान गरेको छ । विश्वका ७७ देशमा ओमिक्रोन फैलिएको बताइरहँदा डब्ल्युएचओले विश्वभर नै फैलिएको हुन सक्ने जनाएको हो । उसले नयाँ भेरियन्टबाट जोगिन सचेत पनि गराएको छ । डब्ल्युएचओ प्रमुख डा. टेडरोज आध्यनोम गेब्रेयेसोसले ओमिक्रोन विश्वका अरु […]