काठमाडौँ - नेपाली राष्ट्रिय टिमका पूर्व कप्तान सन्दिप लामिछाने आज शर्तसहित धरौटीमा रिहा हुँदैछन् । नाबालिग बलात्कारको आरोपमा थुनामा रहेका लामिछानेलाई चार शर्तसहित २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न उच्च अदालत पाटनले बिहीबार आदेश दिएको थियो ।
उच्च अदालतले दिएको आदेशमा राखिएका चार शर्मा मुद्दाको फैसला नहुन्जेल नेपाल बाहिर...