माधव नेपालसँग वामदेवका चार शर्त

१४ माघ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग वामदेव गौतमले पार्टी प्रवेश गर्न चार शर्त राखेका छन् । नेकपा एमाले परित्याग गरेका घनश्याम भूसाललाई पार्टी प्रवेश गराएका अध्यक्ष नेपालले गौतमसँग पनि कुरा गरेका थिए । ‘अब अलग्गै नबस्नुहोस्, एउटै पार्टीमा बसेर बाँकी कुरा गरौंला भन्नुभएको छ,’ एकीकृत समाजवादीका एक पदाधिकारी भन्छन् । उनका […]

सम्बन्धित सामग्री

विश्वासको मत दिन माधव र उपेन्द्रले राखे प्रचण्डसँग शर्त

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र  नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीचको छलफल सकिएको छ ।  सिंहदरवारस्थित माओवादी केन्द्र संसदीय दलको कार्यालयमा भएको तीन नेताको छलफलमा प्रधानमन्त्री

राष्ट्रिय हितमा आघात पुग्नेगरी शर्त स्वीकार हुन सक्दैन : माधव नेपाल

काठमाडौँ– नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले सैन्य गठबन्धनमा सामेल हुने कुरा कल्पना पनि गर्न नहुने बताएका छन्। बुधबार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै पूर्वप्रधानमन्त्री नेपालले नेपाललाई कुनै पनि सैन्य गठबन्धनमा सामेल गराउने कुरा कल्पनासम्म गर्न नहुने बताएका हुन्। उनले भने, ‘देशको रक्षाको निम्ति एकतावद्ध भएर अगाडि बढौँ। हामीले परराष्ट्र नीतिको मामिलामा, […]

कोटेश्वरमा माधव नेपाल र मन्त्रीहरुबीच चर्काचर्की, बाहिरिन दुई शर्त

काठमाडौं, ९ असार । मन्त्रीमण्डल हेरफेर गर्ने स्थायी कमिटी बैठकको निर्णय कार्यान्वयन गराउन सहयोगी भूमिका खेल्न नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले गरेको निर्देशनलाई दुई जना मन्त्रीले असहमति जनाएका छन । प्रधानमन्त्री शेरबहादुर देउवालाई मन्त्रीमण्डल हेरफेर गर्न दबाब दिएर शुक्रवार साँझ कोटेश्वरस्थित निवास फर्किएका नेपालले पार्टीका मन्त्रीहरुलाई सहज तरिकाले फिर्ता हुन गरेको निर्देशनप्रति मुख्यतः पर्यटनमन्त्री प्रेम […]

कोटेश्वरमा माधव नेपाल र मन्त्रीहरुबीच चर्काचर्की, बाहिरिन दुई शर्त

काठमाडौँ- मन्त्रीमण्डल हेरफेर गर्ने स्थायी कमिटी बैठकको निर्णय कार्यान्वयन गराउन सहयोगी भूमिका खेल्न नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गरेको निर्देशनलाई दुई जना मन्त्रीले असहमति जनाएका छन्। प्रधानमन्त्री शेरबहादुर देउवालाई मन्त्रीमण्डल हेरफेर गर्न दबाब दिएर शुक्रबार साँझ कोटेश्वरस्थित निवास फर्किएका नेपालले पार्टीका मन्त्रीहरुलाई सहज तरिकाले फिर्ता हुन गरेको निर्देशनप्रति मुख्यतः पर्यटनमन्त्री प्रेम आले र सहरी […]

ओली त आँखा चिम्लेर एमसीसी पास गर्न तयार थिए : माधव नेपाल

१५ फागुन, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओली विना शर्त एमसीसी पारित गर्न तयार भएको टिप्पणी गरेका छन् । आइतबार संघीय संसद भवन नयाँ बानेश्वरमा पत्रकारहरुसँग कुरा गर्दै उनले सभामुख हटाउने, १४ सांसदलाई हटाउने र प्रधानन्यायाधीशविरुद्धको महाभियोग फिर्ता लिने शर्तमा ओली एमसीसी पारित गर्न तयार भएको टिप्पणी गरेका […]

एकताका लागि माधव नेपाल पक्षको शर्त– ओलीले आत्मालोचनासहित माफी माग्नुपर्छ

नेकपा एमालेको माधव नेपाल पक्षले पार्टी एकताका लागि अध्यक्ष केपी शर्मा ओलीले आत्मालोचनासहित माफी माग्नुपर्ने शर्त राखेको छ । दुई पटकसम्म प्रतिनिधि सभा विघटन गरेर संविधानमाथि घात गरेकाले ओलीले जनतासँग माफी माग्नुपर्ने नेपाल पक्षको माग छ ।  काठमाडौंमा बिहीवार र शुक्रवार बसेको माधव नेपाल पक्षको केन्द्रीय कमिटी बैठकमा बहुसंख्यक केन्द्रीय सदस्यहरूले ओलीले आत्मलोचना गरे मात्र एकता हुने बताएका हुन् । सदस्यहरूले पार्टी एकता सम्मानजनक हुनुपर्ने धारणा राखेका थिए ।  ‘पार्टी एकता सम्मानजनक हुनुपर्ने विषयमा केन्द्र...

कांग्रेसको निर्णयले माधव नेपाल समूहलाई असहज

काठमाडौं। नेपाली कांग्रेसको पदाधिकारी बैठकले सरकार गठनमा माधव नेपाल समूहसँग सहयोग लिने निर्णय गरेपछि उक्त समूहलाई अप्ठेरो परेको छ। नेपालपक्षले सरकार गठनमा सरोकार नराख्ने बताए पनि उनीहरूले अध्यक्ष केपी ओलीलाई आफ्ना शर्त मान्न बाध्य बनाउने विषयमा छलफल केन्द्रित गर्न खोजेको देखिन्छ। आज भर्चुअल रूपमा स्थायी कमिटी सदस्यहरूको छलफलपछि सरकार बन्नु वा नबन्नुमा विवाद नरहेको नेताहरूले बताउनुले यस्तो छनक दिएको छ।

माधव नेपाल समूहको सम्भावित नयाँ दलको खाका तयार

काठमाडौं, २८ वैशाख । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नयाँ दलको खाका तयार गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीविरोधी बहुमतको गठबन्धन बन्ने निश्चित भएमा नेपाल समूहका सांसदहरुले राजीनामा दिएर नयाँ दल निर्माण गर्ने खाका समेत तयार गरेका हुन् । त्यसका लागि उनले गठबन्धनमा आफ्नो निश्चित शर्त समेत प्रस्तुत गरेका छन् । नयाँ दलको नाम नेपाली कम्युनिस्ट […]