एजेन्सी – रुस सँगको युद्धको सामना गरिरहेका यूक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले शान्ति वार्ताका लागि केही शर्त अगाडि सारेका छन्। जेलेन्स्कीले रूससँगको शान्ति वार्ताका लागि ६ वटा शर्त अगाडि सारेका हुन्। हिजो राष्ट्रका नाममा सम्बोधन गर्दै उनले शर्त अघि सारेका हुन्। रूसले युद्धको अन्त्य गर्नुपर्ने कुरालाई युक्रेनले पहिलो शर्तका रूपमा राखेको छ। त्यसैगरी सुरक्षाको सुनिश्चितता, स्वाधिनता, […]