रोनाल्डोलाई छाड्न युनाइटेडको नयाँ शर्त

९ साउन, काठमाडौं । म्यानचेष्टर युनाइटेडमा क्रिस्टियानो रोनाल्डोको भविष्यबारे नयाँ खबर सार्वजनिक भएको छ । जसअनुसार युनाइटेड आफ्नो सुपर स्टारलाई क्लब छाड्न अनुमति दिन सक्छ तर त्यसका लागि शर्त पूरा गर्नुपर्नेछ । पोर्चुगलका रोनाल्डोलाई युनाइटेडले क्लब छाड्नका लागि स्वीकृति दिनका लागि शर्त राखेको छ । युनाइटेडसँगको सम्झौता नवीकरण गरेको खण्डमा मात्र युनाइटेडले उनलाई लोनमा क्लब […]

सम्बन्धित सामग्री

माधव नेपालसँग वामदेवका चार शर्त

१४ माघ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग वामदेव गौतमले पार्टी प्रवेश गर्न चार शर्त राखेका छन् । नेकपा एमाले परित्याग गरेका घनश्याम भूसाललाई पार्टी प्रवेश गराएका अध्यक्ष नेपालले गौतमसँग पनि कुरा गरेका थिए । ‘अब अलग्गै नबस्नुहोस्, एउटै पार्टीमा बसेर बाँकी कुरा गरौंला भन्नुभएको छ,’ एकीकृत समाजवादीका एक पदाधिकारी भन्छन् । उनका […]

सरकारलाई रवीन्द्र मिश्रको तीन शर्त

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले सरकारलाई समर्थनको निरन्तरताका लागि तीन शर्त राखेका छन्। सामाजिक सञ्जालमार्फत् मिश्रले कुनै हालतमा सरकारमा जान नहुने भन्दै समर्थनको निरन्तरताका लागि तीन शर्त राखेका हुन्।उनले संविधानको अन्तिम मस्यौदा तयार पार्दा संविधानसभाले धर्म निरपेक्षताबारे संकलन गरेको ‘जनमत’को यथार्थ विवरण सार्वजनिक गर्न शर्त राखेका छन्। मिश्रले उच्चस्तरीय नागरिक आयोग गठन गरेर २०४६ सालपछिका सबै उच्चपदस्थको स

शर्त पूरा गरे रोनाल्डोलाई क्लब छाड्न अनुमति

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डोलाई शर्त पूरा गरे क्लब छाड्न अनुमति दिने बताएका छन् । ३७ वर्षीय रोनाल्डोलाई युनाइटेडले क्लब छाड्नका लागि स्वीकृति दिन नयाँ शर्त राखेको छ । नयाँ शर्तअनुसार रोनाल्डोले क्लबसँग सम्झौता नवीकरण गरेको खण्डमा मात्र युनाइटेडले उनलाई लोनमा क्लब छाड्न दिनेछ । मिररका अनुसार युनाइटेड रोनाल्डोको सम्झौता […]

शान्ति वार्ताका लागि युक्रेनी राष्ट्रपतिले अगाडि सारे ६ शर्त

एजेन्सी – रुस सँगको युद्धको सामना गरिरहेका यूक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले शान्ति वार्ताका लागि केही शर्त अगाडि सारेका छन्। जेलेन्स्कीले रूससँगको शान्ति वार्ताका लागि ६ वटा शर्त अगाडि सारेका हुन्। हिजो राष्ट्रका नाममा सम्बोधन गर्दै उनले शर्त अघि सारेका हुन्। रूसले युद्धको अन्त्य गर्नुपर्ने कुरालाई युक्रेनले पहिलो शर्तका रूपमा राखेको छ। त्यसैगरी सुरक्षाको सुनिश्चितता, स्वाधिनता, […]

संसद् अवरोध हटाउन एमालेका चार शर्त, सभामुखले माफी मागे मात्र पनि हुने !

नेकपा एमालेले प्रतिनिधि सभामा जारी अवरोध हटाउनको लागि चार शर्त अगाडि सारेको छ । सभामुख अग्नि सापकोटाको राजीनामालाई शर्त बनाएको एमालेले उनले माफी मागे मात्र पनि संसद् अवरोध हटाउने संकेत गरेको हो । १४ सांसदमाथि कारबाही या सभामुखको राजीनामालाई शर्त बनाएर एमालेले भदौ २३ गतेदेखि संसद अवरुद्ध गर्दै आएको छ ।  युवा संघले बुधवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा एमाले उपमहासचिव एवं प्रतिनिधि सभा सदस्य प्रदीप ज्ञवालीले आफ्नो भूमिकाले एमाले विभाजन भएकोमा सभामुखले क्षमा मागे पनि संसद् सञ्चालन हुने बताए...

धर्नापछि बार अध्यक्षले भने– प्रधानन्यायाधीश जबराको राजीनामा नै पहिलो शर्त

नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा नै आफूहरूको पहिलो शर्त भएको बताएका छन् । सर्वोच्च अदालत परिसरमा धर्नापछि सम्बोधन गर्दै बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीशको राजीनामा आफूहरूको पहिलो शर्त भएको बताएका हुन् । सर्वोच्चमा बिचौलिया र घूस लेनदेन मौलाएको तथा न्यायालय शुद्धीकरणमा न्यायिक नेतृत्व (प्रन्या जबरा) नै बाधक बनेकाले बाध्य भएर आन्दोलन गर्नुपरेको उनको भनाइ थियो । सोही क्रममा सम्बोधन गर्दै सर्वोच्च बारका अध्यक्ष एवं वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यले प्रधानन्यायाधीशले तत्काल राजीनामा द...

तालिबानलाई सहयोगकाे लागि युरोपेली युनियनका शर्त

काठमाण्डाै – युरोपियन युनियनले अफगानिस्तानका तालिबानलाई सहयोग गर्नका लागि पाँच ओटा शर्त अघि सारेका छन् । स्लोभानियामा सम्पन्न भएको युरोपियन युनियनका विदेशमन्त्रीको दुई दिने बैठकले सहयोगका लागि शर्त अघि सारेको  युनियनको विदेश नीति प्रमुख जोसेफ बरेलले बताउनुभएको छ ।सहयोग पाउनका लागि तालिबानले अफगानिस्तानमा आतङ्ककारीलाई आश्रय दिन नहुने, मानवअधिकारको सम्मान र रक्षा गर्नुपर्ने, महिला अधिकार, प्रेस स्वतन्त्रता हुनुपर्ने र कानुनी शासनको प्रत्याभूति हुनुपर्ने युरोपियन युनियनका शर्त छन् ।

तालिबान सरकारलाई सहयोगका लागि युरोपियन युनियनका पाँच शर्त

युरोपियन युनियनले अफगानिस्तानका तालिबानलाई सहयोग गर्नका लागि विभिन्न पाँच ओटा शर्त अघि सारेका छन् ।  युरोपेली युनियनका विदेशमन्त्रीले ती शर्त राखेका हुन् । स्लोभानियामा सम्पन्न भएको युरोपियन युनियनका विदेशमन्त्रीको दुई दिने बैठकपछि सो जानकारी दिएको छ । उक्त बैठकपछि उक्त युनियनको विदेश नीति प्रमुख जोसेफ बरेलले सो कुराको जानकारी दिएका हुन् । उनले युरोपियन युनियनका विदेशमन्त्रीले तालिबान सरकारलाई सहयोग गर्नका लागि ती शर्त राखेको बताए । उनका अनुसार यसका लागि सबैभन्दा पहिला तालिबानले अ

माधव नेपाललाई वामदेवको शर्त- मार्क्सवाद-लेनिनवादसँगै जबज

नेता वामदेव गौतमले पार्टी प्रवेशका लागि माधवकुमार नेपाललाई ‘जनताको बहुदलीय जनवाद (जबज)’ को शर्त राखेका छन् ।  'नेपालको अध्यक्षता रहेको नेकपा (एकीकृत समाजवादी) पार्टीमा प्रवेशका लागि मार्गदर्शक सिद्धान्त मार्क्सवाद–लेनिनवादका साथै जनताको बहुदलीय जनवाद पनि रहनुपर्छ भन्ने एक मात्र शर्त रहेको' गौतमको स्वकीय सचिवालयले जनाएको छ ।  यसबाहेक अन्य कुनै शर्त नराखिएको सचिवालयको भनाइ छ । ‘अन्य सबै प्रकारका प्रचारबाजीहरू गलत भएको जानकारी गराइन्छ,’ सचिवालयले भनेको छ । ...

ओलीले ‘प्रधानमन्त्री या पार्टी अध्यक्षमध्ये एक रोज्नुपर्ने’ माधव नेपालको शर्त

काठमाडौं, १ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री माधवकुमार नेपालबीच मिलनको सम्भावना अझै टरेको छैन । तर, मिलनका लागि नेपालले सुत्रहरुमार्फत् पार्टी अध्यक्ष या प्रधानमन्त्रीमध्ये कुनै एक छाड्नुपर्ने शर्त ओलीसम्म राखेको बुझिएको छ । ओलीले २ जेठ २०७५ को अवस्थाको पार्टी संगठनको संरचनालाई ब्युँताउने सहमति जनाइसकेपनि नेपालले नयाँ शर्त राखेका हुन् […]