सरकारलाई रवीन्द्र मिश्रको तीन शर्त

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले सरकारलाई समर्थनको निरन्तरताका लागि तीन शर्त राखेका छन्। सामाजिक सञ्जालमार्फत् मिश्रले कुनै हालतमा सरकारमा जान नहुने भन्दै समर्थनको निरन्तरताका लागि तीन शर्त राखेका हुन्।उनले संविधानको अन्तिम मस्यौदा तयार पार्दा संविधानसभाले धर्म निरपेक्षताबारे संकलन गरेको ‘जनमत’को यथार्थ विवरण सार्वजनिक गर्न शर्त राखेका छन्। मिश्रले उच्चस्तरीय नागरिक आयोग गठन गरेर २०४६ सालपछिका सबै उच्चपदस्थको स

सम्बन्धित सामग्री

रवीन्द्र मिश्र राप्रपा छिर्दै, एकताको सन्देश दिन नाम परिवर्तनको शर्त

काठमाडौं, १० चैत्र । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्र राष्ट्रिय प्रजातन्त्र पार्टी प्रवेश गर्ने छलफल अन्तिम चरणमा पुगेका छन् । उनले पार्टी एकताको सन्देश दिन नाम र चुनाव चिन्हमा ध्यान दिएका छन् । राप्रपाले पुरानै नाममा जोड दिएको छ । उसले चुनाव चिन्ह् पनि हलो नै राख्न खोजेको छ । तर विवेकशील साझाले राप्रपाको […]