आत्मामा बिराजमान ईश्वर बोक्ने शरीरको पूजा ‘म्हः पूजा’

नेपालीहरुको दोस्रो ठूलो चाड (तिहार) यमपञ्चकको पाँच दिन मानव जीवन र प्रकृति अनि चराचर जगतका प्राणी र जीवजन्तुको महत्व दर्शाउने पर्व हो । मानव समाज भौतिक वस्तुको प्राप्तिले मात्र सुखी र खुसी अनि सुरक्षित रहन सक्दैन भन्ने सन्देश नै तिहार हो । तिहारमा काग, पशुका रुपमा कुकुर, गाई, गोरुको पूजा गरिन्छ । यसको आफ्नै मौलिक …

सम्बन्धित सामग्री

पञ्चाङ्गको निर्धारित मिति अगावै नेवार समुदायले मनाए म्हः पूजा

भक्तपुर : भक्तपुरका नेवार समूदायले आज म्हः पूजा मनाएका छन्। यो समूदायले भोलि मङ्गलबार किजा पूजा अर्थात् भाइटीका मनाउने भएका छन्।पञ्चाङ्ग निर्णयक विकास समितिले निर्धारण गरेको मितिभन्दा एक दिन अगाडि नै यहाँका नेवार समुदायले म्हः पूजा मनाएको र भाइटीका पनि सोहीअनुसार मनाउने भएका हुन्। नेपाल संवतको नयाँ वर्षका दिन मनाइने न्हुँ दया भिन्तुना र्‍यालीसमेत यहाँका नेवार समुदायले आजै मनाएका छन्। भक्तपुरका विभिन्न ठाउँबाट भिन्तुना र्‍याली आयोजना गरेका थिए।तिहार (स्वन्ती) मनाउने विषयमा भक्तपुर नगरपालि

भक्तपुरमा गरियो म्हः पूजा र देउसीभैलो

भक्तपुरमा आज शुक्रबार म्हः पूजा गर्नुका साथै देउसीभैलो पनि खेलाइएको छ। जिल्लास्थित व्यासीमा रहेको एक बिद्यालयका विद्यार्थीले पूजा गर्नुका साथै देउसीभैलो खेलेका थिए।...

नेवाः अन्तराष्ट्रिय फोरम जापानद्वारा म्हः पूजा सम्पन्न

जापानमा क्रियाशिल नेवाःहरूको संस्था नेवाः अन्तर्राष्ट्रिय फोरम जापानद्वारा टोकियोको कोतोकु कितासुनामा सामुहिक म्हः पूजा सम्पन्न गरेको छ । स्थापना वर्षदेखि निरन्तर गर्दै आएकोमा कोरोनाको कारण गएको दुई वर्ष भने कार्यक्रम स्थगित गरेको थियो । यो वर्ष कोरोना संक्रमण केही कम भएको र धेरैले भ्यक्सिन पनि लगाएको हुनाले सामुहिकरूपमा म्हः पूजा आयोजना गरेका हौं, संस्थाको महासचिव …

तस्बिरमा म्हः पूजा

काठमाडाैं । नेवार समुदायले आज म्हः पूजा गरेका छन् ।  काठमाडौ‌ं उपत्यकालगायत अन्य क्षेत्रमा बसोबास गर्ने  नेवार समुदायले म्हः पूजा गर्छन् । साँझ परिवारका सबै सदस्य जम्मा भएर म्हः पूजा गर्ने प्रचलन छ । म्हः को शाब्दिक अर्थ देह या शरीर हो । यस अर्थमा म्हः पूजाको अर्थ आफ्नो देहको पूजा हो...

नेवार समुदायकाे म्हः पूजा

काठमाडौँ– नेवार समुदायले बुधबार म्हः पूजा गरेका छन् । काठमाडौँ उपत्यकालगायत अन्य क्षेत्रमा बसोबास गर्ने  नेवार समुदायले म्हः पूजा गर्छन् । साँझ परिवारका सबै सदस्य जम्मा भएर म्हः पूजा गर्ने प्रचलन छ । म्हः को शाब्दिक अर्थ देह या शरीर हो । यस अर्थमा म्हः पूजाको अर्थ आफ्नो देहको पूजा हो । यसरी आत्मको पूजा […]

नेवार समुदायकाे म्हः पूजा आज

नेवार समुदायमा म्हः अर्थात (आत्म) पूजा समेत गरिन्छ। कात्तिक शुक्ल प्रतिपदाका दिन आज नेवार समुदायका व्यक्तिहरुले आफ्नो आत्म (म्हः) पूजा पर्व मनाउने गर्दछन्। यस वर्ष मंगलवार र बुधबार दुई दिन प्रतिपदा...

नेवार समुदायमा आज म्हः पूजा मनाइँदै

काठमाण्डौ – नेवार समुदायमा म्हः अर्थात (आत्म) पूजा समेत गरिन्छ । कात्तिक शुक्ल प्रतिपदाका दिन आज नेवार समुदायका व्यक्तिहरुले आफ्नो आत्म (म्हः) पूजा पर्व मनाउने गर्दछन् । यस वर्ष मंगलवार र बुधवार दुई दिन प्रतिपदा तिथि परेको छ । भक्तपुरलगायत केही ठाउँमा भने हिजो नै नेपाल संवत्को नयाँ वर्ष मनाइएको छ । यसैगरी एकथरी नेवार समुदायले हिजो नै म्हः (आत्म) पूजा गरेका छन् । अर्काथरीले भने आज गर्दैछन् । मानिसको आत्मा नै सबैभन्दा ठूलो र महत्वपूर्ण भएकाले आत्म पूजा गर्ने परम्परा शास्त्रीय भएको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौ...

नेवार समूदायले मनाए म्हः पूजा

काठमाडौँ– नेवार समूदायले शुक्रबार म्हः पूजा मनाएका छन् । काठमाडौँ उपत्यकालगायत अन्य क्षेत्रमा बसोबास गर्ने नेवार समूदायले म्हः पूजा गर्छन् । साँझ परिवारका सबै सदस्य जम्मा भएर म्हः पूजा गर्ने प्रचलन छ । म्हः को शाब्दिक अर्थ देह या शरीर हो । यस अर्थमा म्हः पूजाको अर्थ आफ्नो देहको पूजा हो । यसरी आत्मको पूजा […]

नेवार समुदाय म्हः पूजा मनाउँदै

काठमाडौं : कात्तिक  शुक्ल प्रतिपदाका लागि नेवार समुदायले आफ्नो आत्म पूजा गर्ने पर्व मनाउने गर्दछन्।आत्म सन्तुष्टिका लागि र नेपाल सम्वतको खुशीयालीको अवसरमा आत्म सन्तुष्ट बनाई खुसी राख्न सके देवीदेवता पनि प्रशन्न भई आर्शिवाद दिने र जीवन लिएको पनि सार्थक हुने धार्मिक विश्वास रहिआएको छ।ललितपुर हात्तीवनका राजेश अवालेले ज्ञानको द्धिप बाल्ने काम आफैबाट मात्रै सम्भव हुने भएकाले म्हः पूजा गर्ने गरिएको बताए। उनले नेपाल सम्वतको अवसर पारेर खुशीयाली साटासाट गर्ने र सुस्वास्थ्य र दीर्घ जीवनको कामना गर्ने

खोकनामा गरियो सामूहिक म्हः पूजा, तस्बिरमा हेर्नुहोस्

कार्तिक शुक्ल प्रतिपदालाई नेवार समूदायले म्हः (आत्म) पूजा गर्ने पर्वका रुपमा मनाउने गर्दछन् । आत्म सन्तुष्टिका लागि र नेपाल संवतको खुशीयालीको अवसरमा आत्म सन्तुष्ट बनाई खुसी राख्न सके देवीदेवता पनि प्रशन्न भई आर्शिवाद दिने र जीवन लिएको पनि सार्थक हुने धार्मिक विश्वास रहि आएको छ ।म्हः पूजाका गर्नेक्रममा आफ्नो आत्मलाई कुनै भय, दुःखकष्ट नपरोस् भनेर  पनि शुभकामना अदानप्रदान गर्ने गरिन्छ ।  यसैबीच ललितपुरको खोकनामा शुक्रबार सामूहिक म्हः पूजा गरिएको छ । नेवार समुदायले परिवारका सबै सदस्य भेला