नेवार समुदायमा आज म्हः पूजा मनाइँदै

काठमाण्डौ – नेवार समुदायमा म्हः अर्थात (आत्म) पूजा समेत गरिन्छ । कात्तिक शुक्ल प्रतिपदाका दिन आज नेवार समुदायका व्यक्तिहरुले आफ्नो आत्म (म्हः) पूजा पर्व मनाउने गर्दछन् । यस वर्ष मंगलवार र बुधवार दुई दिन प्रतिपदा तिथि परेको छ । भक्तपुरलगायत केही ठाउँमा भने हिजो नै नेपाल संवत्को नयाँ वर्ष मनाइएको छ । यसैगरी एकथरी नेवार समुदायले हिजो नै म्हः (आत्म) पूजा गरेका छन् । अर्काथरीले भने आज गर्दैछन् । मानिसको आत्मा नै सबैभन्दा ठूलो र महत्वपूर्ण भएकाले आत्म पूजा गर्ने परम्परा शास्त्रीय भएको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौ...

सम्बन्धित सामग्री

केही नेवार समुदायले आज भाइटीका लगाउँदै

काठमाण्डाै – केही नेवार समुदायले आज (मङ्गलबार) भाइटीका लगाउँदै छन् । हिजो (साेमबार) म्हः पूजा गरेका नेवार समुदायले आज भाइटीका लगाउने भएका हुन् । आइतबार म्हः पूजा नगरेका नेवार समुदायले हिजो म्हः पूजा गरेका हुन् । म्हः पूजा गर्न नेवार समुदाय विभाजित भएका हुन् । नेपाल सम्वतकै दिन आत्मा पूजा गर्नेले हिजो ...

आत्माकाे महत्त्च दर्शाउने पर्व म्हः पूजा

काठमाण्डाै – नेवार समुदायले आज (आइतबार) म्हः  पूजा मनाउँदै छन् । आत्मा नै सबैभन्दा ठूलो हो र महत्त्वपूर्ण भन्ने मान्यताअनुसार म्हः पूजा गर्ने परम्परा बसेको हो ।  गएका वर्ष जस्तै म्हः पूजा आज र भोलि गर्न नेवार समुदाय विभाजित भएका छन् । नेपाल संवतकै दिन आत्म पूजा गर्नेले भने भोलि (सोमबार) मनाउँदै छन् । म्हः पूज...