नेवाः अन्तराष्ट्रिय फोरम जापानद्वारा म्हः पूजा सम्पन्न

जापानमा क्रियाशिल नेवाःहरूको संस्था नेवाः अन्तर्राष्ट्रिय फोरम जापानद्वारा टोकियोको कोतोकु कितासुनामा सामुहिक म्हः पूजा सम्पन्न गरेको छ । स्थापना वर्षदेखि निरन्तर गर्दै आएकोमा कोरोनाको कारण गएको दुई वर्ष भने कार्यक्रम स्थगित गरेको थियो । यो वर्ष कोरोना संक्रमण केही कम भएको र धेरैले भ्यक्सिन पनि लगाएको हुनाले सामुहिकरूपमा म्हः पूजा आयोजना गरेका हौं, संस्थाको महासचिव …

सम्बन्धित सामग्री

अमेरिकामा नेपाल सम्वत मनाइयो

फिलाडेल्फिया । नेवाः अर्गनाइजेशन अफ अमेरिका नर्दन क्यालिफोर्नियाद्वारा नेपाल सम्वत ११४३ को अवसरमा न्हुँदा भिन्तुना तथा म्हः पूजा कार्यक्रम सम्पन्न गरेको छ । नेवाः अर्गनाइजेशन क्यालिफोर्नियाका सचिव सुरज मालीका अनुसार शान्तारोजा सहरमा आयोजना गरेको कार्यक्रममा नेवारी संस्कृति झल्किने गीत, संगीत र खानासमेतको व्यवस्था गरिएको थियो । झन्डै ३ सय जना विभिन्न क्षेत्रका व्यक्तित्वको उपस्थितिमा सो […] The post अमेरिकामा नेपाल सम्वत मनाइयो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....