काठमाडाैं । नेवार समुदायले आज म्हः पूजा गरेका छन् ।
काठमाडौं उपत्यकालगायत अन्य क्षेत्रमा बसोबास गर्ने नेवार समुदायले म्हः पूजा गर्छन् ।
साँझ परिवारका सबै सदस्य जम्मा भएर म्हः पूजा गर्ने प्रचलन छ । म्हः को शाब्दिक अर्थ देह या शरीर हो । यस अर्थमा म्हः पूजाको अर्थ आफ्नो देहको पूजा हो...