नेवार समुदायकाे म्हः पूजा

काठमाडौँ– नेवार समुदायले बुधबार म्हः पूजा गरेका छन् । काठमाडौँ उपत्यकालगायत अन्य क्षेत्रमा बसोबास गर्ने  नेवार समुदायले म्हः पूजा गर्छन् । साँझ परिवारका सबै सदस्य जम्मा भएर म्हः पूजा गर्ने प्रचलन छ । म्हः को शाब्दिक अर्थ देह या शरीर हो । यस अर्थमा म्हः पूजाको अर्थ आफ्नो देहको पूजा हो । यसरी आत्मको पूजा […]

सम्बन्धित सामग्री

नेवार समुदाय म्हः पूजा मनाउँदै

काठमाडौं : कात्तिक  शुक्ल प्रतिपदाका लागि नेवार समुदायले आफ्नो आत्म पूजा गर्ने पर्व मनाउने गर्दछन्।आत्म सन्तुष्टिका लागि र नेपाल सम्वतको खुशीयालीको अवसरमा आत्म सन्तुष्ट बनाई खुसी राख्न सके देवीदेवता पनि प्रशन्न भई आर्शिवाद दिने र जीवन लिएको पनि सार्थक हुने धार्मिक विश्वास रहिआएको छ।ललितपुर हात्तीवनका राजेश अवालेले ज्ञानको द्धिप बाल्ने काम आफैबाट मात्रै सम्भव हुने भएकाले म्हः पूजा गर्ने गरिएको बताए। उनले नेपाल सम्वतको अवसर पारेर खुशीयाली साटासाट गर्ने र सुस्वास्थ्य र दीर्घ जीवनको कामना गर्ने

केही नेवार समुदायले आज भाइटीका लगाउँदै

काठमाण्डाै – केही नेवार समुदायले आज (मङ्गलबार) भाइटीका लगाउँदै छन् । हिजो (साेमबार) म्हः पूजा गरेका नेवार समुदायले आज भाइटीका लगाउने भएका हुन् । आइतबार म्हः पूजा नगरेका नेवार समुदायले हिजो म्हः पूजा गरेका हुन् । म्हः पूजा गर्न नेवार समुदाय विभाजित भएका हुन् । नेपाल सम्वतकै दिन आत्मा पूजा गर्नेले हिजो ...

आत्माकाे महत्त्च दर्शाउने पर्व म्हः पूजा

काठमाण्डाै – नेवार समुदायले आज (आइतबार) म्हः  पूजा मनाउँदै छन् । आत्मा नै सबैभन्दा ठूलो हो र महत्त्वपूर्ण भन्ने मान्यताअनुसार म्हः पूजा गर्ने परम्परा बसेको हो ।  गएका वर्ष जस्तै म्हः पूजा आज र भोलि गर्न नेवार समुदाय विभाजित भएका छन् । नेपाल संवतकै दिन आत्म पूजा गर्नेले भने भोलि (सोमबार) मनाउँदै छन् । म्हः पूज...

भोलि घरघरमा म्हः पूजा

तिहारको गोवद्र्धन पूजाका दिन शुक्रबार देशभरका नेवार समुदाय घरघरमा म्ह ः पूजा (शरीरको पूजा) गर्दैछन् । प्रत्येक वर्ष तिहारको भाइटिकाको एक दिन अगाडि गोवद्र्धन पूजाको दिन देशभरका नेवार समुदायले म्हः पूजा गर्दछन् । नेपाल भाषामा म्हःको अर्थ शरीर हो । यस दिन नेपाल संवत् सुरु हुन्छ सुरु हुन्छ । यो वर्ष नयाँ वर्ष नेपाल सम्वत् ११३८ सुरु हुन्छ ।