सरकारको निर्णय अवज्ञा गर्दै जोन डिवे स्कुलले माग्यो चैत महिनाको शुल्क

सरकारको निर्णय अवज्ञा गर्दै बालुवाटारस्थित जोन डिवे सेकेन्डरी स्कुलले चैत महिनाको शुल्क बैंक खातामा हाल्न

सम्बन्धित सामग्री

सरकारी विदा अवज्ञा

काभ्रे ।  नेपाल सरकारले आईतबार थप गरेको विदाको सरकारी स्तरबाटै अवज्ञा शुरु भएको छ । विशेषगरी स्थानीय सरकारले संघ सरकारको निर्णय अस्विकार गर्दै विद्यालय खुल्ने निर्णय गरेका हुन् । जिल्लामा बनेपा, मण्डन, खानिखोला, चौरी देउराली गाउँपालिकाले निर्णय गरेर विद्यालय बन्द नहुने निर्णय गरेका छन् भने महाभारत लगायतका पालिकाहरुले निर्णय नगरी विदाको अवज्ञा गरेका छन् ।‘दुई […]

सरकारको निर्णय अवज्ञा गर्दै नवलपरासीमा खनाल–नेपाल समूहको भेला

काठमाडौं । कोभिड–१९ को संक्रमण रोक्न सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड उल्लंघन गर्दै नेकपा (एमाले)को खनाल–नेपाल समूहले आज नवलपरासीमा जिल्ला भेला गरेको छ । समानान्तर कमिटी गठन गर्न आयोजित भेलामा ठूलो संख्यामा नेता–कार्यकर्ताहरु सहभागी छन् । कोभिड–१९ को दोस्रो लहर फैलिएकाले नियन्त्रणका लागि सरकारले २५ जनाभन्दा धेरै भेला हुन नपाउने निर्णय...

सप्तरीमा सरकारकाे निर्णय विपरीत स्कुल सञ्चालन गर्ने ११ जना प्रधानाध्यापक पक्राउ

सप्तरी - सरकारको निर्णय विपरीत स्कुल सञ्चालन गर्ने ११ वटा निजी स्कुलका प्रधानाध्यापक पक्राउ परेका छन् । कोरोना सङ्क्रमण फैलिन नदिन सरकारले गरेको विद्यालय बन्दको निर्णयकाे अवज्ञा गर्ने राजविराज नगरपालिकाका विभिन्न स्कुलका ११ जना प्रधानाध्यापक पक्राउ परेका हुन् ।   पक्राउ पर्नेमा सप्तरीको लक्ष्मी इङ्ग्लिस बोर्डिङ स्कुलका सञ्चालक राजेशकुमार यादव, जानकी सेकेण्डरी स्कुलका शिक्षक हरि किसुन राम, एन्जल बोर्डिङ स्कुलका सञ्चालक नरेन्द्र प्रसाद देव, पिस जोन स्कुलका सञ्चालक उमाकान्त साह, सिर्जना सेकेण्डरी ...

सरकारी निर्णय अटेर गरी विद्यालय खोल्ने ११ सञ्चालक पक्राउ

१३ वैशाख, सप्तरी । सरकारको निर्णय अवज्ञा गरी विद्यालय सञ्चालन गर्ने सप्तरीका ११ वटा निजी विद्यालयका सञ्चालकलाई प्रहरीले सोमबार बिहान नियन्त्रणमा लिएको छ । कोरोना संक्रमण फैलिन लाग्दा सरकारले सदरमुकाम राजविराजका विद्यालयहरु वैशाख मसान्तभरका लागि बन्द गर्न निर्देशन दिएको थियो । तर यो निर्देशनलाई अवज्ञा गर्दै विद्यालय सञ्चालनलाई निरन्तरता दिएपछि उनीहरुलाई नियन्त्रणमा लिइएको सप्तरीका प्रमुख […]

४ दिन स्कुल बन्द गर्ने सरकारको निर्णय विराटनगर महानगरले नमान्ने

वायुमण्डलमा आएको खराबीको कारण देखाउँदै सरकारले चार दिन स्कुल बन्द गर्ने निर्णय गरे पनि विराटनगर महानगरले अवज्ञा गर्ने भएको छ।

निषेधाज्ञा अवज्ञा गर्ने ८ सय ९३ सवारीसाधन प्रहरीको नियन्त्रणमा

काठमाडौं : सरकारले कोरोना महामारी रोक्न उपत्यका लगायत देशका विभिन्‍न क्षेत्रमा लकडाउन गरेको छ। काठमाडौंमा पनि सात दिनसम्मका लागि निषेधाज्ञा गरिएको छ। काठमाडौं उपत्यकामा बुधबार रातिबाट जारी निषेधाज्ञाले जनजीवन प्रभावित बनेको छ। सडकमा अतिआवश्यक सवारीबाहेक चल्न नदिने सरकारको निर्णय अवज्ञा गर्दै सवारी च...

लकडाउनमा सडकमा निस्किनेलाई उठबस गराउँदै प्रहरी

काठमाडौं : सरकारले घोषणा गरेको एक साता लामो लकडाउनलाई अवज्ञा गर्दै सडकमा निस्किनेविरुद्ध प्रहरी कडाइका साथ प्रस्तुत हुन थालेको छ।  देशका विभिन्न भागमा सरकारको निर्णय कार्यान्वयन गराउन प्रहरीको टोली खटिरहेको छ। केही स्थानमा प्रहरीसँगै सशस्त्र प्रहरी र नगर प्रहरी पनि परिचालित भइरहेको छ। मोरङको उर्लाबारी र पथरी क्षेत्र...