विद्यालय बन्द गर्ने केन्द्र सरकारको निर्णय प्रदेश २ का स्थानीय निकायद्वारा अवज्ञा

जनकपुर । संघीय सरकारले चार दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेपनि प्रदेश नम्बर २ का केही पालिकाले भने उक्त निर्णयको अवज्ञा गरेको छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मंगलबारदेखि देशभरका विद्यालयहरु बन्द गर्ने निर्णय गरेपनि प्रदेश नम्बर २ को बीरगंज महानगरपालिका र धनुषाको शहिदनगर नगरपालिकाले भने आफ्ना क्षेत्रभित्रका व...

सम्बन्धित सामग्री

चिसो बढ्दै गएपछि धमाधम विद्यालय बन्दको घोषणा गर्दै स्थानीय तह

जनकपुरधाम । केही दिनदेखि प्रदेश २ का बढेको चिसो र शितलहरको कारण केही स्थानीय तहहरूले आफ्ना पालिकाहरूमा विद्यालयको बिदा दिएको छ । धनुषाका विभिन्न ३ वटा स्थानीयहरू क्षिरेश्वरनाथ नगरपालिका, नगराइन नगरपालिका र लक्ष्मीनियाँ गाउँपालिकाले विद्यालयमा बिदा दिएका हुन् । बढ्दो चिसोको मध्यनजर गर्दै उनीहरूले विद्यालयको बिदा दिएका हुन् । त्यसैगरि, पर्साका पनि विभिन्न ३ वटा […] The post चिसो बढ्दै गएपछि धमाधम विद्यालय बन्दको घोषणा गर्दै स्थानीय तह appeared first on राजधानी राष्ट्रिय दैनिकको Online Portal.

अत्यधिक चिसोका कारण प्रदेश २ का विद्यालयहरु बन्द हुँदै

तराई मधेशमा बढ्दो शीतलहर तथा चिसोलाई मध्यनजर गर्दै प्रदेश २ का केही स्थानीय तहले बालबालिकाको स्वास्थ्य अवस्थालाई ख्याल गर्दै विद्यालयहरु बन्द गरेका गरेका छन् । बाक्लो हुस्सु र शीतलहरका कारण जनजीवन प्रभावित हुन थालेपछि चिसो छल्न धनुषाका क्षीरेश्वरनाथ नगरपालिका, नगराईन नगरपालिका र पर्साको जिराभवानी गाउँपालिकाले सामुदायिक विद्यालय पाँच दिनसमका लागि बन्द गरेका हुन् ।अचानक बढेको चिसो र शीतलहरका कारण बालबालिकाहरुमा पर्नसक्ने प्रतिकूल असरलाई मध्यनजर गर्दै  क्षीरेश्वरनाथ नगरपालिकाले नगरक्षेत्रभित्र

जनकपुर धाममा विवाह पञ्चमीको उत्सव, तीन दिन सबै विद्यालय बन्द

काठमाण्डाै - राम सीता विवाह पञ्चमी महोत्सवको अवसरमा जनकपुरधामका सबै विद्यालय बन्द भएका छन् । जनकपुरधाम उपमहानगरपालिकाले विवाह पञ्चमी मेलामा हुने भीडभाडलाई मध्यनजर गर्दै आज, भोलि र पर्सि तीन दिन सबै विद्यालयले बन्द गर्ने निर्णय गरे अनुसार शैक्षिक संस्थाहरु बन्द भएका हुन् । विवाह पञ्चमी अन्तर्गत आज मटकोर हुँदैछ । भोलि त्रेतायुगमा जस्तै सीता–रामको साङ्केतिक विवाह हुनेछ । विवाह पञ्चमीमा नेपाल र भारतका सयौँ भक्तजन सहभागी हुने गर्छन् । यस्तै, विवाह पञ्चमीको दिन भोलि प्रदेश-२ सरकारले सार्वजनिक बिदा ...

उच्च जोखिम क्षेत्रमा विद्यालय बन्द नै उपयुक्त

काठमाडौंको गोर्केणेश्वर, तनहुँको भानु नगरपालिकाले भदौ १५ बाट भौतिक उपस्थितिमा नै पठनपाठन थालेको छ । प्रदेश २ का सप्तरी, पर्सालगायतका अधिकांश जिल्लामा पनि भौतिक उपस्थितिमा नै पठनपाठन चालू छ । अनलाइन तथा वैकल्पिक विधि प्रभावकारी नभएको, सिकाइमा ठूलो क्षति भएको भन्दै शिक्षक शिक्षिका, अभिभावकसँगको छलफलपश्चात् नगर शिक्षा समितिले जनस्वास्थ्यका मापदण्ड विद्यालयले गर्नुपर्ने गरी नगरपालिकाले खोल्न […] The post उच्च जोखिम क्षेत्रमा विद्यालय बन्द नै उपयुक्त appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

विद्यालय सञ्चालनको तयारी

गत चैत महिनाको अन्तिम सातादेखि बन्द  रहेका  प्रदेश  २  का  विद्यालय  छ  महिनापछि  सञ्चालनको  तयारी  भइरहेको  छ  ।   कोरोना  भाइरस  सङ्क्रमण  तीव्र  रूपमा  फैलिएकाले  बालबालिका  उच्च  जोखिममा  पर्न  सक्ने  भएपछि  सरकारले  विद्यालय बन्द गरेको थियो ।  सो  अवधिमा  भौतिक  उपस्थितिमा  कक्षा  सञ्चालनमा  रोक  लगाएको  भए  पनि ...

विद्यालय बन्द भएको बेला समेत दिवा खाजाको २० करोड निकासा

प्रदेश २ मा रहेको कतिपय विद्यालयले कोभिड संकटमा विद्यालय बन्द रहेको अवस्थामा समेत दिवा खाजा कार्यक्रम अन्र्तगत नगद वितरण गरेको पाईएको छ ।धनुषा, रौतहट, सलाही जिल्लाका कतिपय स्थानीय तहले बिद्यालय बन्द रहेको बेला समेत २० करोड रुपैया भन्दा बढी निकासा गरेको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ ।गत वर्षको चैतमा विद्यालय बन्द भएको अवस्थामा समेत कोभिडको […]

विद्यालय बन्द रहेको अवधिमा पनि दिवा खाजा कार्यक्रम अन्तर्गतको रकम निकासा

जनकपुर । प्रदेश २ का केही स्थानीय तहले सामुदायिक विद्यालयमा विद्यार्थीका लागि सञ्चालित दिवा खाजा कार्यक्रममा अनियमितता गरेको पुष्टि भएको छ ।  कोरोना संक्रमणको कारण ०७६ चैत ११ बाट ‘लकडाउन’ले गर्दा विद्यालय बन्द रहेको अवस्थामा पनि देशभरका ४१ वटा स्थानीय तहले विद्यालयलाई दिवा खाजा कार्यक्रमअन्तर्गतको रकम निकासा गरेको देखिएको छ । दिवा खाजा अनियमिततामा संलग्नमध्ये अन्य प्रदेशको तुलनामा प्रदेश २ कै स्थानीय तह धेरै छन् ।महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ५८ औं वार्षिक प्रतिवे

प्रदेश २ मा धेरै बालबालिका विद्यालय पहुँच बाहिर

प्रदेश २ मा रहेका सामुदायिक विद्यालयमा बालबालिकाको ड्रप आउट (विद्यालय छोडने) दर उच्च रहेको पाइएको छ ।प्रदेश २ को धनुषाका चारवटा स्थानीय तहमा ५ वर्षदेखि सञ्चालित ‘राम्रो शिक्षा देऊ’ कार्यक्रमको केन्द्रस्तरीय अनुभव आदानप्रदान कार्यक्रममा सहभागीले विद्यालय छोड्ने दर उच्च रहेको बताएका छन । सो कार्यक्रममा सहभागीले धनुषा जिल्लामा विद्यालय शिक्षाको पहुँचभन्दा बाहिर रहेको बालबालिका समेत […]

प्रदेश २ का दुई लाख बालबालिका विद्यालय भन्दा टाढा छन्ः मुख्यमन्त्री राउत

१३ वैशाख, वीरगञ्ज । प्रदेश २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउत गद्दीले प्रदेश २ शिक्षामा पछि परेको बताएका छन् । देशको कुल विद्यालय बाहिर रहेका बालबालिका मध्ये ५० प्रतिशत बालबालिका प्रदेश २ मै रहेको र उनीहरुलाई विद्यालय ल्याउन आवश्यक भएको मुख्यमन्त्री राउतले बताए । मुख्यमन्त्रीले बेटी पढाउ, बेटी बचाउ' अभियान अन्तर्गत पर्साको नेपाल …

प्रदेश २ मा दुई लाख बालबालिका विद्यालयको पहुँचबाहिर

जनकपुरधाम : प्रदेश २ मा झण्डै दुई लाख बालबालिका विद्यालयको पहुँचबाट बाहिर रहेको तथ्यांक सार्वजनिक भएको छ। प्रदेश २ को पूर्व सप्तरीदेखि पर्सासम्मको आठ जिल्लामा १ लाख ९१ हजार बालबालिका अहिले पनि विद्यालय बाहिर जानबाट वञ्चित रहँदै आएको तथ्यांकले देखाएको हो। प्रदेश २ का जिल्लाहरुमा विद्यार्थी भर्ना र पाठ्यपुस्तक उपलब्ध...