लकडाउनमा सडकमा निस्किनेलाई उठबस गराउँदै प्रहरी

काठमाडौं : सरकारले घोषणा गरेको एक साता लामो लकडाउनलाई अवज्ञा गर्दै सडकमा निस्किनेविरुद्ध प्रहरी कडाइका साथ प्रस्तुत हुन थालेको छ।  देशका विभिन्न भागमा सरकारको निर्णय कार्यान्वयन गराउन प्रहरीको टोली खटिरहेको छ। केही स्थानमा प्रहरीसँगै सशस्त्र प्रहरी र नगर प्रहरी पनि परिचालित भइरहेको छ। मोरङको उर्लाबारी र पथरी क्षेत्र...

सम्बन्धित सामग्री

सुनसान काठमाडौं (फोटो फिचर)

काठमाडौं : काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी भएको आज दोस्रो दिन हो। एक साताका लागि गरिएको निषेधाज्ञामा सडकमा तैनाथ प्रहरी लकडाउनमा भन्दा कडाइका साथ प्रस्तुत भएका छन्।  २ हजार भन्दा धेरै संक्रमित भएको एक मात्रै जिल्ला काठमाडौंमा कोरोनाले भयावह रुप लिन थालेपछि जिल्ला प्रशासन कार्यालयले कडा कदम चालेको हो। काठमाडौंभन्...

लकडाउनमा पनि मापसे गरेर सडकमा, २१ सवारी चालकमाथि कारवाही

काठमाडौं : लकडाउन अवधिभरमा मादक पदार्थ पिएर सवारी साधन सञ्चालन गरेका माथि कारवाही भएको छ। मापसे गरेर चलाइएका सवारीसाधनलाई लकडाउनभर नियन्त्रणमा राखिने महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालले जानकारी दिए।  यस अवधिमा २१ जनाले मापसे गरेर सवारी साधन चलाएको उनले बताए। तिनीहरुको सावारी सा...