काभ्रे । नेपाल सरकारले आईतबार थप गरेको विदाको सरकारी स्तरबाटै अवज्ञा शुरु भएको छ । विशेषगरी स्थानीय सरकारले संघ सरकारको निर्णय अस्विकार गर्दै विद्यालय खुल्ने निर्णय गरेका हुन् । जिल्लामा बनेपा, मण्डन, खानिखोला, चौरी देउराली गाउँपालिकाले निर्णय गरेर विद्यालय बन्द नहुने निर्णय गरेका छन् भने महाभारत लगायतका पालिकाहरुले निर्णय नगरी विदाको अवज्ञा गरेका छन् ।‘दुई […]