निषेधाज्ञा अवज्ञा गर्ने ८ सय ९३ सवारीसाधन प्रहरीको नियन्त्रणमा

काठमाडौं : सरकारले कोरोना महामारी रोक्न उपत्यका लगायत देशका विभिन्‍न क्षेत्रमा लकडाउन गरेको छ। काठमाडौंमा पनि सात दिनसम्मका लागि निषेधाज्ञा गरिएको छ। काठमाडौं उपत्यकामा बुधबार रातिबाट जारी निषेधाज्ञाले जनजीवन प्रभावित बनेको छ। सडकमा अतिआवश्यक सवारीबाहेक चल्न नदिने सरकारको निर्णय अवज्ञा गर्दै सवारी च...