काठमाडौं । कोभिड–१९ को संक्रमण रोक्न सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड उल्लंघन गर्दै नेकपा (एमाले)को खनाल–नेपाल समूहले आज नवलपरासीमा जिल्ला भेला गरेको छ ।
समानान्तर कमिटी गठन गर्न आयोजित भेलामा ठूलो संख्यामा नेता–कार्यकर्ताहरु सहभागी छन् । कोभिड–१९ को दोस्रो लहर फैलिएकाले नियन्त्रणका लागि सरकारले २५ जनाभन्दा धेरै भेला हुन नपाउने निर्णय...