प्रधानमन्त्रीका सल्लाहकारको प्रश्न– मार्गप्रशस्त भनेको पदत्याग गरेको हो भन्ने नबुझेको हो कि बुझ पचाएको मित्रहरू?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले मार्ग प्रशस्त भनेको पद त्याग नै भएको सैद्धान्तिक व्याख्या गरेका छन् । उनले माइक्रो ब्लगिङ साइट ट्विटरमा प्रधानमन्त्री ओलीको पछिल्लो कदमलाई पदत्यागकै रूपमा बुझन् भनेका छन् । ““मार्गप्रशस्त“भनेको पदत्याग गरेको हो भन्ने नबुझेको हो कि बुझ पचाएको मित्रहरू ? बहुमत सदस्यहरू...

सम्बन्धित सामग्री

डेनमार्ककी महारानी मार्गरेथ द्वितीयाले गरिन् पदत्याग घोषणा

डेनमार्ककी महारानी मार्गरेथ द्वितीयाले अंग्रेजी नयाँ वर्षको अवसरमा टेलिभिजनमार्फत् सम्बोधन गर्दै पदत्यागको घोषणा गरेकी छिन्। युरोपमा महारानीका रूपमा सबैभन्दा लामो समय शासन गरेकी ८३ वर्षीया मार्गरेथ द्वितीयाले यही जनवरी १४ मा औपचारिक राजीनामा दिने गरी पद त्यागको घोषणा गरेकी हुन्। महारानीका रूपमा ५२ वर्ष नेतृत्व गरेकी मार्गरेथ द्वितीयाले अब छोरा क्राउन प्रिन्स फ्रेडरिकले डेनमार्कको सिंहासन सम्हाल्ने घोषणा गरेकी छिन्। उनले सन् १९७२ मा पिता फ्रेडरिक नवौँको निधनपछि सिंहासन सम्हालेकी थिइन्।

भियतनामका राष्ट्रपतिद्वारा राजीनामा

हनोइ । भियतनामका राष्ट्रपति गुएन सुआन फुकले पदबाट राजीनामा दिएका छन् । उनले व्यक्तिगत कारणले पदत्याग गरेको सरकारी समाचार समितिले जनाएको छ । राजीनामासँगै उनी भियतनाम कम्युनिष्ट पार्टीको पोलिटब्युरो ९भिसिपी०तथा त्यसको १३ औँ केन्द्रीय

काठमाडौं महानगरपालिकाका ११६ जनप्रतिनिधिले दिए राजीनामा

काठमाडौं : काठमाडौँ महानगरपालिकामा ११६ जनप्रतिनिधिले राजीनामा दिएका छन्। वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिन उनीहरूले पदबाट राजीनामा दिएका हुन्। महानगरपालिकाका सहायक प्रवक्ता महेश काफ्लेका अनुसार आइतवार साँझसम्म वडाध्यक्ष र कार्यपालिका सदस्य गरी २९ जनाले पदत्याग गरेका छन्। यस्तै ८७ वडा सदस्यले पनि राजीनामा दिएका छन्।  स्थानीय तह निर्वाचन उम्मेदवारी दर्ता गर्न सरकारको स्वामित्वमा रहेको कुनै संस्थामा पारिश्रमिक पाउने भए त्यस्तो पदबाट राजीनामा दिएको निस्

सर्वोच्च बारले अघि सार्‍यो प्रधानन्यायाधीश जबराले राजीनामा दिनुपर्ने नौ कारण

काठमाडौँ। राजीनामा दिनुपर्ने मागबाट घेरिएका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध सर्वोच्च अदालत बार एसोसिएसनले पनि नौ कारणले राणाले पदत्याग गर्नै पर्ने धारणा सार्वजनिक गरेको छ । राजीनामाका लागि ९ बुँदे माग अघि सार्दै सर्वोच्च बारले भनेको छ, ‘सर्वोच्च अदालत बार एशोसिएसनले कार्यसमितिबाट निर्णय गरेर नै प्रधानन्यायाधीशमाथि प्रश्न उठ्नुका कारण र आधारहरू प्रस्तुत गरेको हो । उहाँले तत्काल […]

राजीनामा नदिए देशभर आन्दोलन: बार

नेपाल बार एसोसिएसनले न्यायपालिकामा विवाद आउनुमा राजनीतिक दल जिम्मेवार रहेको ठहर गरेको छ। बारले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई अविलम्ब पदत्याग गर्न आग्रहसमेत गरेको छ।...

प्रधानन्यायाधीशले पदत्याग नगरे बार एशोसिएसन आन्दोलनमा उत्रने

नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई अविलम्ब राजीनामा दिइ मार्ग प्रशस्त गर्न माग गरेको छ । एशोसिएसनको सल्लाहकार समितिको बैठकको सुझाव समेतका आधारमा बारको बैठकले जबरालाई पदत्याग गर्न आह्वान गर्ने निर्णय गरेको महासचिव अधिवक्ता लीलामणि पौडेलले जानकारी दिएका हुन् । प्रधानन्यायाधीशले राजीनामा नदिए एशोसिएसनले नेपाल राज्यभरका बार इकाईमार्फत आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य हुने चेतावनी पनि पौडेलद्वारा विज्ञप्तिमा दिइएको छ ।‘प्रधान न्यायाधीश निरन्तर रूपमा एकपछि अर्को विव

‘प्रधानन्यायाधीश राणासहित ५ जनाले पदत्याग गर्नुपर्छ’

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा आफ्नै कारण संकटमा परेका छन् । राणाले आफ्नो व्यक्तिगत स्वार्थ र राजनीतिक नियुक्तिमा भाग खोजेर न्यायालयलाई बदनाम बनाउने काम गरेको भन्दै सर्वोच्चका न्यायाधीशहरु उनको विपक्षमा उभिएका छन् । राजधानी दैनिकले न्यायाधीशहरु राणाले मार्गप्रशस्त गरिदिनुपर्ने पक्षमा रहेको खबर छापेको छ । यही बीचमा पूर्वमहान्यायाधीवक्ता रमेश बडालले भने राणासहित ५ न्यायाधीशले पदत्याग गर्नुपर्ने धारणा राखेका छन् । उनले भनेका छन्, ‘न्यायपालिकामा अहिले देखिएको समस्या र अराजकता २८ असारको परमादेशको विकृत रुप भएकाले यस्तो ...