प्रधानमन्त्रीका प्रेस सल्लाहकारको टिप्पणी –'मार्गप्रशस्त' भनेकाे पदत्याग गरेकाे हाे भन्ने नबुझेकाे हाे कि बुझ पचाएकाे मित्रहरू?

 प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले १ सय ३८ जनाको बहुमत जुटाएर सरकार बनाउन प्रतिपक्षी दललाई चुनौती दिएका छन् । शुक्रवार ट्वीटरमा एक ट्वीट गर्दै उनले प्रतिपक्षी दललाई यस्तो चुनौति दिएका हुन् ।  उनले मार्गप्रशस्त भनेको पदत्याग गरेको हो भन्ने नबुझेको हो कि बुझ पचाएको भन्दै प्रश्न समेत गरेका छन् ।  गायक पशुपति शर्माको गीतको सानो अंश लेख्दै सल्लाहकार थापाले बहुमत सदस्यहरूको समर्थनमा नयाँ प्रधानमन्त्री बनेर प्रधानमन्त्री ओलीलाई विपक्षमै बस्न बाध्य गराउन चुनौति दिएका छन् ।  "मा...

सम्बन्धित सामग्री

हाम्रै पार्टीको अगुवाइमा केही दिनमै नयाँ सरकार बन्छ : योगेश भट्टराई

मकवानपुर : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षका स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री योगेश भट्टराईले आफ्नो पार्टीकै अगुवाइमा केही दिनमा नयाँ सरकार बन्ने दाबी गरेका छन्। नेकपा प्रचण्ड–माधव निकट प्रेस संगठन नेपालको बागमती प्रदेशस्तरीय भेलालाई आज सोमबार बागमती प्रदेशको राजधानी हेटौंडामा सम्बोधन गर्दैै नेता भट्टराईले केही दिनमा नै ओली सरकार पदमुक्त हुने उद्घोष गरे। ओलीसँग नैतिकता भए अहिले पनि राजीनामा दिएर पदत्याग गरी क्षमा माग्नुपर्ने भट्टराईले बताए। ‘ओलीसँ