सर्वोच्च बारले अघि सार्‍यो प्रधानन्यायाधीश जबराले राजीनामा दिनुपर्ने नौ कारण

काठमाडौँ। राजीनामा दिनुपर्ने मागबाट घेरिएका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध सर्वोच्च अदालत बार एसोसिएसनले पनि नौ कारणले राणाले पदत्याग गर्नै पर्ने धारणा सार्वजनिक गरेको छ । राजीनामाका लागि ९ बुँदे माग अघि सार्दै सर्वोच्च बारले भनेको छ, ‘सर्वोच्च अदालत बार एशोसिएसनले कार्यसमितिबाट निर्णय गरेर नै प्रधानन्यायाधीशमाथि प्रश्न उठ्नुका कारण र आधारहरू प्रस्तुत गरेको हो । उहाँले तत्काल […]

सम्बन्धित सामग्री

प्रधानन्यायाधीशले राजीनामा दिनुपर्छ : महतो

३० कात्तिक, काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता राजेन्द्र महतोले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले पदबाट राजीनामा दिनुपर्ने बताएका छन् । जनताले न्याय नपाउनुको कारण प्रधानन्यायाधीश नै भएको भन्दै उनले जबराले अविलम्ब निकास दिनुपर्ने बताए । आज वीरगञ्जमा आयोजित पत्रकार सम्मेलनमा महतोले भने, ‘नेपाली जनताले न्याय पाइरहेको छैन, अदालत चलिरहेको छैन । अदालतको न्यायाधीश लगायत […]

न्यायालयको विवादः सर्वोच्चबाहिर पक्ष र विपक्षीमा नाराबाजी

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले राजीनामा दिनुपर्ने माग राख्दै सर्वोच्च अदालत परिसरभित्र र बाहिर पक्ष र विपक्षीमा आन्दोलन सुरु भएको छ । प्रधानन्यायाधीश राणाको राजीनामा माग गर्दै सर्वोच्चका न्यायाधीशहरूले इजलास बहिष्कार गर्नेदेखि नेपाल बार एसोसिएसन २१ दिनदेखि आन्दोलनमा छ । आन्दोलनका कारण नागरिकको सर्वोच्चका न्यायाधीशहरूले मुद्दा हेर्न छाडेको भन्दै सोको विरोधमा सर्वोच्च अदालत बाहिर आइतबार न्यायालय बन्द गर्न पाइँदैन भनेर केही युवाको समूहले नाराबाजी गरे । पक्षविपक्षबीच दोहोरो झडप हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै प्रहरीले सुरक्ष...

न्यायालयको विवादः सर्वोच्चबाहिर पक्ष र विपक्षीमा नाराबाजी

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले राजीनामा दिनुपर्ने माग राख्दै सर्वोच्च अदालत परिसरभित्र र बाहिर पक्ष र विपक्षीमा आन्दोलन सुरु भएको छ । प्रधानन्यायाधीश राणाको राजीनामा माग गर्दै सर्वोच्चका न्यायाधीशहरूले इजलास बहिष्कार गर्नेदेखि नेपाल बार एसोसिएसन २१ दिनदेखि आन्दोलनमा छ । आन्दोलनका कारण नागरिकको सर्वोच्चका न्यायाधीशहरूले मुद्दा हेर्न छाडेको भन्दै सोको विरोधमा सर्वोच्च अदालत बाहिर आइतबार […] The post न्यायालयको विवादः सर्वोच्चबाहिर पक्ष र विपक्षीमा नाराबाजी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

सर्वोच्च बार: प्रधानन्यायाधीश जबराले राजीनामा दिनुपर्ने ९ कारण

सर्वोच्च अदालत बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले पदबाट राजीनामा दिनुपर्ने ९ वटा आधार अगाडि सारेको छ । नेपाल बार एसोसिएसनले आइतबार देशका विभिन्न बार इकाईसँग गरेको छलफलका क्रममा सर्वोच्च बारले जबराले पद छाड्नुपर्ने कारण दिएको हो ।

अधिवक्ता टीकाराम भट्टराईको नजरमा प्रधानन्यायाधीशले राजीनामा दिनुपर्ने १२ कारण

१७ कात्तिक, काठमाडौं । अधिवक्ता टीकाराम भट्टराईले आन्दोलनको आधिबेहरीले हटाउनुभन्दा अघि नै राजीनामा दिएर सहज बहिर्गमनको बाटो रोज्न प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरालाई सुझाव दिएका छन् । प्रधानन्यायाधीश जबराले राजनीतिक दलको नेताले बोलेजसरी सडकले माग्दैमा राजीनामा दिँदैन भनेको भन्दै भट्टराईले नैतिक र जनआस्थामा टिकेको पदमा आसिन व्यक्तिले त्यसो भन्न नमिल्ने बताए । नेपाल बार एशोसिएसनले बुधबार […]

प्रधानन्यायाधीश जबराले भने : निगाहमा पाएको पद हैन, सडकबाट मागेर राजीनामा दिन्न

काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले राजीनामा नदिने दोहोर्‍याएका छन्। प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा प्रधानन्यायाधीश जबराले आफूले राजीनामा दिनुपर्ने कुनै कारण नभएको स्पष्ट पारेका छन्। उनले न्यायालयलाई कमजोर बनाउने खेलको पछाडि आफू नलाग्ने पनि बताएका छन्। विधिसम्मत रुपमा मात्र जाने भन्दै उनले यस्ता हल्लामा दलहरुले महाभियोग ल्याउँदैनन्…

प्रधानन्यायाधीशले राजीनामा दिनुपर्ने अडानमा रहेका सर्वोच्चका न्यायाधीश छलफलमै

काठमाडौँ– प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले राजीनामा दिनुपर्ने अडानमा रहेका सर्वोच्च अदालतका न्यायाधीशहरु छुट्टै आन्तरिक छलफलमा जुटेका छन्। जवरालाई हिजो सामूहिक भेटी राजीनामा गर्न आग्रह गरेपनि आजलाई पेसी तोकेपनि न्यायाधीशहरु आन्तरिक छलफलमा रहेका कारण कुनैपनि इजरास शुरु हुन सकेको छैन। सर्वोच्चमा प्रधानन्यायाधीश बाहेकका सबै न्यायाधीशहरु जबराले राजीनामा नदिएसम्म इजजास सुचारु हुन नसक्ने अडानसहित आन्तरिक छलफलमा जुटेका हुन्। […]

प्रधानन्यायाधीशले राजीनामा दिनुपर्ने बारकाे निष्कर्ष

काठमाण्डाै – नेपाल बार एसाेसिएशनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले पदबाट राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको छ । आज सोमवार बसेको बारको बैठकले प्रधानन्यायाधीशले आज बैठक बोलाउने भने पनि नबोलाएको र सर्वोच्च अदालतभित्रका न्यायाधीशहरूले बैठक बहिष्कार गर्नुपर्ने अवस्थालाई मध्यनजर गर्दै प्रधानन्यायाधीश जबराले मार्ग प्रशस्त गर्नुपर्ने निष्कर्ष  निकालेको हो । बैठकपछि सञ्चारकर्मीहरूसँग बोल्दै बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीशका कारण नागरिकले न्याय पाउन नसकेको बताउनुभयो । उहाँले बारको आजको बैठकले न्या...