जस्टिन बिबरलाई पत्रकार जमाल खग्गोशीकी प्रेमिकाको अपिल, ‘हत्याराका लागि नगाऊ’

 पप स्टार जस्टिन बिबरले अर्को महिना साउदी अरबमा आफ्नो प्रस्तुती दिँदैछन् । तर यो समारोहमा आफ्नो प्रस्तुती नदिन मानिसहरुको अपिल बढ्दो छ । यीमध्ये एक आग्रह दिवंगत पत्रकार तथा साउदी अरब शासनका आलोचक जमाल खग्गोसीकी प्रेमिकाले गरेकी छिन् ।जमाल खग्गोसीलाई गोली हानी हत्या गरिएको थियो । साउदी अरबले उनको हत्या गरेको आरोप छ । यसैबीच खग्गोसीकी प्रेमिका हेटिस केङ्गिसले अपिल गर्दै एक खुला पत्र पनि लेखेकी छिन् । स्मरण रहोस्, जस्टिन ५ डिसेम्बरमा साउदी अरबको जेद्दाह शहरमा फर्मूला वन रेसमा आफ्नो प्रस्तुती द

सम्बन्धित सामग्री

देशप्रेम र दोहोरो नागरिकता

प्रसिद्ध गायक जस्टिन बिबर क्यानेडियाली हुन्। क्यानडामा जन्मिएका उनी त्यहाँका जन्मसिद्ध नागरिक हुन्। १५ वर्षदेखि अमेरिकामा बसिरहेका उनी २०१८ देखि अमेरिकी नागरिक पनि भए तर उनलाई क्यानेडियाली भनेर चिनिन्छ, क्यानडा र अमेरिका दुवै देशमा। अमेरिकी नागरिक हुँदा उनले आफ्नो जन्मसिद्ध क्यानेडियाली नागरिकता त्याग्नुपरेको छैन। अमेरिकाको नागरिकता लिए भनेर कुनै क्यानडियनले उनलाई ‘अराष्ट्रिय’ भन्नु त पर, […]

दुई महिनापछि कन्सर्टमा फर्किए जस्टिन बिबर

यसैबीच उनले रामसे हन्ट सिन्ड्रोमको संक्रमण पछि आइतबार राति इटालीको लुका समर फेस्टिभलमा पहिलो कन्सर्ट गरेका छन्। संक्रमण पछि उनकाे कन्सर्ट करिब २ महिनापछि भएको हो।...

निको भएपछि स्टेजमा फर्किए जस्टिन बिबर, दिल्लीमा कन्सर्टको तयारी

काठमाडौं । गायक जस्टिन बिबर स्टेजमा फर्किएका छन् । इटालीको लुका समर फेस्टिभलमा प्रस्तुत दिंदै गर्दा अनुहारको पक्षघात गराउने रामसे हन्ट सिन्ड्रोमको संक्रमण पुष्टि भएको दुई महिनापछि उनी कन्सर्टमा फर्किएका हुन् । संक्रमण पुष्टि भएपछि यो उनको पहिलो कन्सर्ट हो । उक्त भाइरसले गर्दा जस्टिनको अनुहारको आधा भागमा पक्षघात भएको थियो । जस्टिन आइतबार राति इटाली […]

पप गायक जस्टिन बिबरको अनुहारमा पक्षाघात, आधा भाग चल्न छाड्यो

पप गायक जस्टिन बिबर अनुहारको एक भाग भाइरसको कारण ‘पूर्ण पक्षाघात’ पछि उनले विभिन्न कन्सर्ट शोहरु रद्द गरेका छन् । क्यानेडियन पपस्टार बिबर राम्से हण्ट सिण्ड्रोमबाट ग्रसित छन् । गायकले उनको इन्स्टाग्राम पेजमा पोष्ट गरेको भिडियोमा आफू रोगबाट ‘नराम्ररी ग्रसित’ भएको बताएका छन् ।२८ वर्षे गायक अहिले उत्तरी अमेरिकामा साङ्गीतिक टुरमा छन् । उनले टोरन्टो, वाशिन्टन डिसी र न्युयोर्कका शोहरु रद्द गरेका छन् । ‘यस भाइरसले मेरो कान र मेरो अनुहारको स्नायुमा आक्रमण गरेको छ ।

‘रामसे हंट सिन्ड्रोम’ को शिकार भए गायक जस्टिन बिबर

काठमाडौँ– चर्चित क्यानेडियन पप गायक जस्टिन बिबरलाई पक्षाघात भएको छ । २८ वर्षीय गायक बिबरले इन्स्टाग्राम लाइभमा आफैँले  ‘रामसे हंट सिन्ड्रोम’ को शिकार भएको जानकारी दिएका हुन् । यही रोगका कारण उनले टोरन्टो र डीसीमा हुने कन्सर्ट रद्द गर्नुपरेको समेत बताएका छन् ।  ‘म एकातिरको आँखा झिम्काउन पनि सक्दिनँ र एकातिरको भाग नचल्दा हाँस्न पनि […]

मेरो अनुहारमा प्यारालाइसिस भयो : जस्टिन बिबर

पपस्टार जस्टिन बिबरलाई फेस प्यारालाइसिस भएको छ। शुक्रवार बायाँपट्टीको अनुहार नचलेपछि उनले आफ्नो स्टेज कार्यक्रमसमेत रद्द गरेर आराम गरिरहेको बताएका छन्। उनले आफ्नो इन्स्टामा यसबारे भिडियोसमेत पोस्ट गरेका छन्। २८ वर्षे यी गायकले भनेका छन्, 'तपाई देख्न सक्नु हुन्छ एउटा आँखा झिम्क्याउन सकिरहेको छैन। अनुहारको एक भागले मुस्कारउन पनि सकिरहेको…

ग्रामीको रेडकार्पेटमा सेलिब्रेटीको फेसन, तस्बिरहरू

सन् २०२२ को ग्रामी अवार्ड अमेरिकाको लास भेगासमा आयोजना गरिएको छ । गत जनवरीमा नै गर्ने भनिएको यो अवार्ड ढिला गरी आयोजना गरिएको हो ।अवार्डमा जोन बाटिस्टे ११ वटा विधामा मनोनयनमा परेका छन् भने जस्टिन बिबर, डोजा क्याट र एच.ई.आर ८ विधामा मनोनयनमा परेका छन् । बिली आइलिस र ओलिभिया रोड्रिगो ७–७ वटा विधामा मनोनयनमा परेका छन् ।अवार्ड अघि रेड कार्पेटको पनि आयोजना गरिएको थियो । रेड कार्पेटमा कलाकारहरु फेसनेबल पहिरनमा उपस्थित भएका थिए । हेरौँ समाचार एजेन्सी रोयटर्सले कैद गरेका रेड कार्पेटका केही तस्बिरह

हलिउड गायक जस्टिन बिबरलाई कोरोना संक्रमण

चर्चित हलिउड गायक जस्टिन बिबर कोरोना संक्रमित भएका छन्। बिबर शनिबार कोरोनाद्वारा संक्रमित भएको खबर उनको टिमले सार्वजनिक गरेको छ। बिबरको स्वस्थ्य अवस्था अहिले सामान्य छ।

जस्टिन बिबरलाई कोरोना, रोकियो कार्यक्रम

चर्चित हलिउड गायक जस्टिन बिबर कोरोना संक्रमित भएका छन् । बिबर शनिबार कोरोनाद्वारा संक्रमित भएको खबर उनको टिमले सार्वजनिक गरेको छ । बिबरको स्वस्थ्य अवस्था अहिले ठिक छ । कोरोना संक्रमित भएको कारण लस भेगासमा आयोजित आइतबारको कार्यक्रम ‘जस्टिन वल्र्ड विल’ समेत रद्द गरिएको छ ।कार्यक्रम गर्मीका लागि पहिल्यै निर्धारित थियो । यसबाहेक बिबरको यो साता अन्य दुई कार्यक्रमसमेत रहेको छ । तर अहिलेसम्म यी कार्यक्रम स्थगित भएको नभएको सार्वजनिक गरिएको छैन ।मिडिया रिपोर्टका अनुसार बिबरको टिमका अन्य

एरियाना र जस्टिनका फ्यानका लागि खुसीको खबर, म्युजिक भिडियोमा देखिने मौका

एजेन्सी । गायकगायिका जस्टिन बिबर र एरियाना ग्रान्डे नयाँ गीतको तयारी गर्दैछन् । जसमा उनीहरू आफ्ना फ्यानहरूलाई