जस्टिन बिबरलाई कोरोना, रोकियो कार्यक्रम

 चर्चित हलिउड गायक जस्टिन बिबर कोरोना संक्रमित भएका छन् । बिबर शनिबार कोरोनाद्वारा संक्रमित भएको खबर उनको टिमले सार्वजनिक गरेको छ । बिबरको स्वस्थ्य अवस्था अहिले ठिक छ । कोरोना संक्रमित भएको कारण लस भेगासमा आयोजित आइतबारको कार्यक्रम ‘जस्टिन वल्र्ड विल’ समेत रद्द गरिएको छ ।कार्यक्रम गर्मीका लागि पहिल्यै निर्धारित थियो । यसबाहेक बिबरको यो साता अन्य दुई कार्यक्रमसमेत रहेको छ । तर अहिलेसम्म यी कार्यक्रम स्थगित भएको नभएको सार्वजनिक गरिएको छैन ।मिडिया रिपोर्टका अनुसार बिबरको टिमका अन्य