पपस्टार जस्टिन बिबरलाई फेस प्यारालाइसिस भएको छ। शुक्रवार बायाँपट्टीको अनुहार नचलेपछि उनले आफ्नो स्टेज कार्यक्रमसमेत रद्द गरेर आराम गरिरहेको बताएका छन्।
उनले आफ्नो इन्स्टामा यसबारे भिडियोसमेत पोस्ट गरेका छन्। २८ वर्षे यी गायकले भनेका छन्, 'तपाई देख्न सक्नु हुन्छ एउटा आँखा झिम्क्याउन सकिरहेको छैन। अनुहारको एक भागले मुस्कारउन पनि सकिरहेको…