ग्रामीको रेडकार्पेटमा सेलिब्रेटीको फेसन, तस्बिरहरू

सन् २०२२ को ग्रामी अवार्ड अमेरिकाको लास भेगासमा आयोजना गरिएको छ । गत जनवरीमा नै गर्ने भनिएको यो अवार्ड ढिला गरी आयोजना गरिएको हो ।अवार्डमा जोन बाटिस्टे ११ वटा विधामा मनोनयनमा परेका छन् भने जस्टिन बिबर, डोजा क्याट र एच.ई.आर ८ विधामा मनोनयनमा परेका छन् । बिली आइलिस र ओलिभिया रोड्रिगो ७–७ वटा विधामा मनोनयनमा परेका छन् ।अवार्ड अघि रेड कार्पेटको पनि आयोजना गरिएको थियो । रेड कार्पेटमा कलाकारहरु फेसनेबल पहिरनमा उपस्थित भएका थिए । हेरौँ समाचार एजेन्सी रोयटर्सले कैद गरेका रेड कार्पेटका केही तस्बिरह