‘रामसे हंट सिन्ड्रोम’ को शिकार भए गायक जस्टिन बिबर

काठमाडौँ– चर्चित क्यानेडियन पप गायक जस्टिन बिबरलाई पक्षाघात भएको छ । २८ वर्षीय गायक बिबरले इन्स्टाग्राम लाइभमा आफैँले  ‘रामसे हंट सिन्ड्रोम’ को शिकार भएको जानकारी दिएका हुन् । यही रोगका कारण उनले टोरन्टो र डीसीमा हुने कन्सर्ट रद्द गर्नुपरेको समेत बताएका छन् ।  ‘म एकातिरको आँखा झिम्काउन पनि सक्दिनँ र एकातिरको भाग नचल्दा हाँस्न पनि […]