निको भएपछि स्टेजमा फर्किए जस्टिन बिबर, दिल्लीमा कन्सर्टको तयारी

काठमाडौं । गायक जस्टिन बिबर स्टेजमा फर्किएका छन् । इटालीको लुका समर फेस्टिभलमा प्रस्तुत दिंदै गर्दा अनुहारको पक्षघात गराउने रामसे हन्ट सिन्ड्रोमको संक्रमण पुष्टि भएको दुई महिनापछि उनी कन्सर्टमा फर्किएका हुन् । संक्रमण पुष्टि भएपछि यो उनको पहिलो कन्सर्ट हो । उक्त भाइरसले गर्दा जस्टिनको अनुहारको आधा भागमा पक्षघात भएको थियो । जस्टिन आइतबार राति इटाली […]

सम्बन्धित सामग्री

गायक जस्टिनको अनुहारको आधा भागमा सुधार हुँदै

काठमाडौं । बेलायतका प्रसिद्ध प्लास्टिक रिकन्स्ट्रक्टिभ सर्जन चार्ल्स एन्दुकाले गायक जस्टिन बिबर चाँडो निको हुने संकेत देखिएको बताएका छन् । “मैले भिडियोमार्फत जस्टिनले रिकभरीको सुरुवाती लक्षण देखाएको देखिरहेको छु । यो सिन्द्रोम भएका बिरामीहरूले आफ्नो आँखा झिम्काउन नपाउने र हाँस्न नपाउने लक्षण सामान्य नै हो । यस्ता बिरामीहरूको नाक र अनुहारको...