नेप्से ५ अंकले घट्दा पनि तीन कम्पनीको सेयर मूल्यमा सकारात्मक ‘सर्किट’

६ माघ, काठमाडौं । मंगलबार सेयर कारोबार मापक नेप्से परिसूचक ५.५७ अंकले बजार घटेर २ हजार ३ सय २६ दशमलव ९० अंकमा झरेको छ । समग्रमा नेप्से परिसूचक घटे पनि केहि कम्पनीहरुको सेयर मूल्यमा भने राम्रो सुधार आएको छ । जसमध्ये तीन कम्पनीको सेयर मूल्य त १० प्रतिशतले बढेर सकारात्मक सर्किट ब्रेक नै लागेको छ […]

सम्बन्धित सामग्री

१० प्रतिशत मूल्य घट्दा पनि बिकेन माथिल्लो तामाकोशीको सेयर

३० फागुन, काठमाडौं । माथिल्लो तामाकोशीको सेयर मूल्य बुधबार १० प्रतिशत घटेको छ । १० प्रतिशत मूल्य घट्दा पनि खरिद गर्नेहरु छैनन् । कम्पनीको मार्केट डेप्थ हेर्दा साढे १२ बजे १३ लाख ३८ हजार कित्ता सेयर १० प्रतिशत मूल्य घटेर बेच्नका लागि तयार देखिन्छ, तर खरिदका लागि आदेश छैन । एकदिनमा कुनै पनि कम्पनीको मूल्य […]

सेयर बजारका महँगा ७ कम्पनी : बजार घट्दा पनि मूल्य बढेको बढ्यै

१६ फागुन, काठमाडौं । बुधबार समग्र सेयर बजार घट्दा पनि सबैभन्दा महँगा ७ कम्पनीको मूल्य बढेको छ । सबैभन्दा महँगो कम्पनी युनिलिभरको मूल्य यस दिन ६ प्रतिशत अर्थात् प्रतिकित्ता २ हजार ४०१ रुपैयाँ बढ्यो । यस कम्पनीको मूल्य बुधबार प्रतिकित्ता ४१ हजार ९ सय रुपैयाँ पुगेको छ । युनिलिभरको मूल्य पुस १६ यताकै उच्च हो […]

यो साता सम्हालियो सेयर बजार, माइक्रोफाइनान्स घट्दा बीमा चम्कियो

८ मंसिर, काठमाडौं । सूचीकृत कतिपय कम्पनीले गत सातासम्म नोक्सानीमा गएको पहिलो त्रैमासिक वित्तीय विवरण निकाले । खस्किँदो व्यापार स्थिति, ऋणात्मक प्रतिसेयर आम्दानीजस्ता कारणले ती कम्पनीको मूल्य घट्दा बजार पनि केही दिन प्रभावित बन्यो । अहिले फेरि मेडिकल व्यवसायी दुर्गा प्रसाईंको समूहले काठमाडौं उपत्यकामा विरोध प्रदर्शन गरिरहेको छ । यो समूहले बैंक तथा वित्तीय संस्थाबाट […]

१९३ कम्पनीको सेयर मूल्य घट्दा ३८ को मात्रै बढ्यो

१३ कात्तिक । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजारमा १९३ कम्पनीको मूल्य घट्दा जम्मा ३८ कम्पनीको मात्रै बढेको छ । ७ कम्पनीको मूल्य भने स्थिर रह्यो । परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा १४.२९ अंक घटेर १८६४.४० विन्दुमा कायम भएको छ । परिसूचकका अलवा कारोबार रकम पनि घटेको छ । सोमबार ६९ करोड ४२ लाख […]

धेरैजसो कम्पनीको सेयर मूल्य घट्दा पनि नेप्से बढ्यो

काठमाडौँ । साताको अन्तिम दिन आज (शुक्रबार) ५ कम्पनीको सेयर मूल्य स्थिर रहँदा ७२ कम्पनीको बढ्यो भने १०४ कम्पनीको घट्यो । धेरैजसो कम्पनीको सेयर मूल्य घट्दा पनि समग्र बजारको परिसूचक नेप्से ७.९ अङ्कले बढेको छ । पुँजीकरण उच्च भएका सीमित कम्पनीले बजारलाई बढी प्रभावित पार्ने भएकाले शुक्रबार धेरैजसो कम्पनीको मूल्य घट्दा पनि नेप्से परिसूचक बढेको […]

धेरैजसो कम्पनीको मूल्य घट्दा पनि नेप्से हरियो

तीन कम्पनीको मूल्य भने १० प्रतिशतले बढेको छ। अजोड इन्स्योरेन्स, मनकामना स्मार्ट लघुवित्त र सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको मूल्य १० प्रतिशतले बढेको हो।

भारी अंकले नेप्से घट्दा यी कम्पानीका लगानीकर्ताले कमाए सर्वाधिक

काठमाडौं, २० भदौ । साताको कारोबारको पहिलो दिन आज शेयर बजार १०८ अंकले घट्दा ११ अर्बको कारोबार भएको छ । नेप्सेको अनुसार आज ६ वटा कम्पनीको शेयर मुल्य बढेको छ । १७९ वटा कम्पनीको शेयर मुल्य घटेको छ । सबैभन्दा धेरै सानिमा लाइफ इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले कमाएका आज ९ दशमलव ९७ प्रतिशतले कमाएका छन् । […]

दुई कम्पनीको सेयर मूल्यमा ९ प्रतिशतको गिरावट

काठमाडौं। आज सेयर बजार उच्च अंकले घट्दा दुई वटा कम्पनीको सेयर मूल्यमा नकरात्मक सर्किट ब्रेक लागेको छ। पोखरा फाइनान्स र युनिभर्सल पावर कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले घटेको हो। आज बजारमा गएको ७१ अंकको पहिरोको तुलनामा धेरै वटा कम्पनीको सेयर मूल्य भने घटेन।

१७ कम्पनीको सेयर मूल्यमा उच्च गिरावट

काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज १७ वटा कम्पनीको सेयर मूल्यमा उच्च गिरावट आएको छ। बजार ५२ अंकले घट्दा १७ वटा कम्पनीको मूल्य ९ प्रतिशतभन्दा बढीले घटेको हो। डेढ दर्जन कम्पनीको सेयर मूल्य सीईडीबी हाइड्रोपावर कम्पनीको सेयर मूल्य मात्रै १० प्रतिशतले बढेको छ।

आठ कम्पनीको शेयर मूल्य ९ प्रतिशतले बढ्यो

काठमाडौं। आज शेयर बजार घटेपनि ८ कम्पनीको सेयर मूल्य ९ प्रतिशतले घटेको छ। बजार १३ अंकले घट्दा ती कम्पनीको शेयर मूल्यमा ९ प्रतिशतभन्दा बढीको वृद्धि आएको हो। नेपाल इन्स्यारेन्स, युनाइटेड मोदी हाइड्रो, रिद्धि हाइड्रोपावर डेभलपमेन्ट, अरुण भ्याली हाइड्रो, सीईडिबी हाइड्रो, बरुण हाइड्रो, पोखरा फाइनान्स र प्रभु इन्स्योरेन्सको शेयर मूल्य ९ उच्च अंकले बढेको हो।